You are on page 1of 4

सरु क्षित र किफायती भवन िसरी?

एउटै संरचना भित्र हजारौं माननस अटाउन सक्ने अग्ला र ठूला िवनहरुको माग संसार िरर
बढ्दै गएको छ। नेपाल पनन यस आवश्यकता बाट धेरै समय टाढा रहन सक्दै न। बसोबास योग्य
र खेतीयोग्य जभमन भसमीत िएको नेपाल जस्तो सानो मल
ु क
ु मा व्यवस्स्ित ि-ू उपयोग र ठुला
िवन ननमााणको उपयक्
ु त नीनत ववकास र संमद्
ृ धधलाधग अपररहाया छ।

२०७२ सालको िक
ु म्प अनि बबस्तारै बन्दै गरे का अपाटा मन्
े ट िवनहरु िक
ु म्प पनछ त्यनत मौलाउन
सकेका छै नन ्। कत्रो िक
ु म्पमा कुन हदसम्मको क्षनत िन्ने कुराको आँकलन गरी िवनको
डिजाइन गररएको हुन्छ। कंक्रीट बबस्डिङको डिजाइन आयु सामान्यतया ५० वर्ाको हुन्छ। िौनतक
संरचना डिजाईन गदाा िववष्यमा आउने सक्ने ठुला िकु म्पलाई ध्यानमा राखखन्छ। कत्रो िक
ु म्पका
लाधग डिजाईन गने िन्ने कुरा िक
ु म्पको ‘ररटना वपररयि’ (कनत बर्ामा दोहोररने िन्ने कुरा) मा
िर पदा छ। २० बर्ामा एक पटक आउने ठुलो िक
ु म्प त्यवि शस्क्तशाली नहोला, तर १०० बर्ामा
एक पटक आउने िक ु म्प ननकै ठुलो हुन सक्छ। त्यस्तै १००० या २००० बर्ामा एक पटक आउने
िक
ु म्प ियंकर शस्क्तशाली हुन सक्छ।

लामो ‘ररटना-वपररयि’ का ियंकर शस्क्तशाली िक


ु म्पमा पनन िवनमा सामान्य क्षनत पनन नपग्ु ने
गरर डिजाईन गना सककन्छ। तर यस्तो डिजाईनले गदाा िवनको लागत अव्यवहाररक हहसावले
अकाभसन्छ। त्यसैले ववभिन्न ‘ररटना-वपररयि’ का िक
ु म्प जाँदा िवन संरचनाको कुन िागमा
कुन हदसम्मको क्षनतलाई स्वीकाना िन्ने कुरा िक
ु म्प प्रनतरोधात्मक डिजाईनको महत्वपण
ू ा
सैद्धास्न्तक पक्ष हो।

आधनु नक िवन ननमााण संहहता (डिजाइन कोि) र ननदे भशका अनस


ु ार ५०० वर्ामा एकचोहट आउन
सक्ने महािक
ु म्पको लाधग डिजाइन गदाा िवनमा ममात गना सककने गरर ठुलै क्षनत िए पनन
मानववय क्षनत कविपनन नहोस ् िन्ने भसद्धान्त अवलम्बन गररएको हुन्छ। २५०० वर्ामा एक
पटक आउने ियंकर महािक ु म्पको लाधग िने िवनमा ननक्कै ठूलो क्षनत पग्ु न सक्ने िए पनन
ठुलो मानववय क्षनत हुने गरर गलाम्मै नढलोस ् िनेर िवन डिजाइन गररएको हुन्छ। यसरी
िस्त्कएको िवनहरुलाई ममात गरे र पन
ु ः प्रयोगमा डयाउन सककं दै न र परु ै ित्काउनै पने स्स्िनत
आउन सक्छ।

७० – ८० वर्ामा एकचोटी आउने िक ु म्पको लाधग डिजाईन गदाा िवनमा न्यन ु क्षनत हुन सक्ने
तर केहह सामन्य ममात गरे र पन
ु : बस्न योग्य बनाउन सककयोस ् िन्ने हे तल
ु े डिइजाइन गररएको
हुन्छ। वव. सं. २०७२ सालमा आएको िक ु म्पले काठमािौंका अग्ला िवनहरुमा त्यनत धेरै क्षनत
पगु ेको जस्तो दे खखंदैन तर पनन काठमािौंमा अग्ला िवनहरु सरु क्षक्षत हुन्छन ् है िनेर ववश्वास
हदलाउन यहाँको “स्टक्चरल इस्न्जननयररङ कम्यनु नटी र सम्बस्न्धत सरकारी ननकायहरु चुकेका
हुन ् कक िन्ने दे खखन्छ। आममाननसहरु अझैपनन अग्ला िवनदे खी तभसाने मनोववज्ञानबाट मक्
ु त
हुन सकेका छै नन ्।
िक
ु म्प प्रनतरोधात्मक िवनहरु िकु म्पका बेलामा कुनैपनन ठाउँ मा चकानु समेत हुन्न िन्ने गलत
मानभसकताबाट आम नागररक मक् ु त हुनु पछा । सहह ठाउँ मा चककाएको िवनले नै ठूलो िक ु म्पको
धक्का धान्न सक्छ। हो, यहद कसैले मेरो िर जत्रो सक
ु ै ठूलो िक
ु म्प आएपनन नचककायोस ् िन्ने
चाहान्छ िने त्यो सम्िव छ तर ५० वर्ाको “डिजाइन लाईफ” िएको िरलाई ५०० वर्ा या त्यो
िन्दा बहढ समयमा एकचोहट आउने िक
ु म्पको बेलामा पनन कवि क्षनत नहोस ् िनेर डिजाइन
गनुा व्यवाहाररक दे खखदै न। तर अस्पताल र अरू महत्वपण
ू ा संरचनाहरु महािक
ु म्पको बेलामा पनन
त्यसका सेवाहरुमा अवरोध आउने गरी क्षनत नहोस िनेर डिजाइन गररएको हुन्छ।

नेपाल जस्तो िक
ु स्म्पय जोखखम िएको ठाउँ मा िवन डिजाइन तिा ननमााण अन्तराास्ष्िय मापदन्ि
अनस
ु ार हुनप
ु छा । नेपालमा अझै पनन िवन ओिर-डिजाइन गनल
ुा ाई सरु क्षक्षत डिजाइन हुन्छ िन्ने
गलत मान्यता हावी िएको दे खखन्छ। िवन ओिरडिजाइन गरे र ठूला र िद्दा वपडलर र बबम
राख्दै मा िक
ु स्म्पय दृष्टीले सरु क्षक्षत हुंदैन। संरचना जनत गरुङ्गो र िद्दा ियो त्यनत नै धेरै
िकु स्म्पय धक्का लाग्छ र िवनको गलत ठाउँ मा क्षनत पग्ु यो िने गलाम्मै ढडने सम्िावना बढे र
जान्छ। िवनको तौल कसरी कम गना सककन्छ िन्ने “िक
ु म्प प्रनतरोधात्मक” डिजाइनको अको
महत्वपण
ु ा पाटो हो। सन्तभु लत (अस्टटमम) डिजाइन र हलक
ु ा तौलका वविाजान पखाालहरुको
प्रयोगले िवनको तौल कम गना सककन्छ।

“कुशल र सरु क्षक्षत स्टक्चरल डिजाइन” कसरी गने िन्नेमा स्टक्चरल इस्न्जननयर को िभु मका
प्रमख
ु रहन्छ। आककाटे क्टले कडपना गरे अनस
ु ारको संरचना बनाउन स्टक्चरल इस्न्जननयर ले
कुशल र नवप्रवताक डिजाइन समाधान हदन सक्नु पछा । उिम डिजाइन रचना गनाको लाधग
स्टक्चरल इस्न्जननयर मा आत्मववश्वास नहुन,ु ननमााण गदाा ठे केदारले डिजाइन अनस
ु ार ननमााण
नगन,ुा ननमााण सामग्री र ननमााण गण
ु स्तरको आश्वासन हदलाउन नसक्नु जस्ता कारणले करोिौं
रुपैंयाको लागत बढे पनन बढोस ् तर सरु क्षक्षत िवन बनोस ् िन्ने बाध्यताले िवनहरुको “ओिर-
डिजाइन”िएको दे खखन्छन ्। तर मािी उडलेख गररए जस्तो हामीले के बझ्
ु नु पछा िने िद्दा र
गरुङ्गो डिजाइन िक
ु स्म्पय दृस्ष्टकोणले झन ् खतरनाक हुन सक्छ।

धेरै गरुङ्गो उपरी-संरचना (सप


ु रस्टक्चर) ले गदाा जग को लागत पनन धेरै बढ्छ। हाल काठमािौंमा
ननमााण िएका ७-८ तले अग्ला बबस्डिङ्गहरुमा पनन “ पाइडि-राफ्ट फाउन्िेसन भसस्टम”को
प्रयोग गररएको दे खखन्छ। िवन संरचनाको िार न्यनु नकरण हुने गरर उपयक्
ु त डिजाईन ववधध
अपनाउँ दा काठमािौंको माटोमा यनत साना बबस्डिङ्गहरुमा पाइभलङ को आवश्यकतालाई
न्यनु नकरण या कनतपय अवस्िामा ननमल
ुा नै पनन गना सककन्छ। यसबाट बबस्डिङ्गको कुल
लागतलाई ननकै कम गना सककन्छ। । १ टन भसमेन्ट उत्पादन गदाा ०.८-१.२ टन
कावानिाईअक्साइि ग्यास ननस्स्कन्छ। कंकक्रटबाट बनेका संरचनामा कुशल डिजाइनले कंकक्रटको
प्रयोगमा जनत कम गना सक्यो त्यनत नै वातावरणलाई कम प्रदवु र्त बनाउन पनन िभु मका खेलक
े ो
हुन्छ।
उत्कृष्ट िौनतक पव
ू ााधारहरु राष्िका सम्वद्
ृ धधका सच
ु क हुन ् िने गलत तररकाले बनाइएका
संरचनाहरु बाधक हुन ्। गलत तररकाले डिजाइन गररएका संरचनाहरु पनछ सध ु ार गना ननकै ठूलो
धनरासी खचा गनुा पछा तर यहद सरु
ु दे खख नै सहह प्रकक्रयाले डिजाइन गयो िने त्यसमा पनछ
आउने समस्यालाई सध
ु ार गनाको लाधग लाग्ने ठूलो लागत जोगाउन सककन्छ। अन्तराास्ष्िय
अभ्यासमा िवन डिजाइन गदाा पहहला “कन्सेटचयल
ु डिजाइन” चरण (Conceptual Design
Phase) “स्केमेहटक डिजाइन” चरण (Schematic Design Phase), “डिटे डि डिजाइन” चरण
(Detailed Design Phase) हुंदै बडल अस्न्तममा “ गि
ु फर कन्सिक्सन ड्रईङस ्“ (Good for
Construction Drawings) बनाइन्छ, जसको आधारमा ननमााण सम्पन्न हुन्छ, तर आवश्यकता
अनस
ु ार कहहलेकाहहं स्केमेहटक / डिटे डि डिजाइन चरण लाई एउटै मा गना सककन्छ। कन्सेटचयल

डिजाइन चरण दे खख नै स्टक्चरल इस्न्जननयर र आककाटे क्ट को राम्रो समन्वय ियो िने पनछडलो
चरणमा डिजाइनमा समस्या आउँ दै न। कन्सेटचयल
ु डिजाइन चरण मा संरचनाको अवधारणा
सबै सम्बस्न्धत ननकायहरुले समीक्षा गरे र “ओके” िनेपनछ मात्र डिजाइन अको चरणमा पग्ु छ।
बहुचधचात ररङ रोि ववस्तारको डिजाइन अवधारणा सम्बस्न्धत ननकायले बेलम
ै ा समीक्षा गरे को
िए सायद त्यसमा िएका समस्याहरु पहहले नै पहहचान हुन्िे, र ननकै कम लागतमा समाधान
गना सककन््यो।

स्केमेहटक डिजाइन तयार िएपनछ संरचनाको मोटामोटी लागत ननधाारण हुन्छ र ननमााणको
लाधग बोलपत्र प्रकृयामा जान्छ। डिटे डि डिजाइन चरण सम्ममा संरचनाको सम्पणू ा डिजाइन र
सबै कन्सलटे न्टबबच समन्वय समाटत हुन्छ। सामान्यतया स्केमेहटक डिजाइन चरण को र
डिटे डि डिजाइन चरण को लागत टलस माईनस १०% िन्दा ज्यादा हुनु हुदै न। लागतको सबै
िन्दा ठूलो हहस्सा त्यसमा प्रयोग हुने सामग्री र ननमााण प्रकक्रयाको हुन्छ। तर नेपालमा अझै
पनन कागजी काममा धेरै समय लगाउने र पररष्कृत नगरी हतारमा डिजाइन गने प्रचलनले
“ओिर-डिजाइन” िएर ननमााण लागत बढ्ने र कहहलेकाहहं गलत डिजाइन िएर संरचना ित्काउनु
पने अवस्िा आएको दे खखन्छ। हालसालै ननमााण सम्पन्न िएको टे कु र कालीमाटी जोड्ने
बबष्णम
ु ती नहद मािीको पल
ु को डिटे डि डिजाइन कसैले “वपयर ररभ्य”ु गरे को िए सायद
उद्िाटन गना नपाउँ दै ित्काउन पने ननणाय गनुा पदै न्यो।

कहहलेकाहहं जनतनै सचेत िएपनन मानववय त्रहु ट या अन्य कारणले कनतपय संरचनाहरु बनाउने
क्रममा अिवा बननसकेपनछ ित्केका उदाहरणहरु संसारिरर छन ्। िटना िटे पनछ गस्डतबाट पाठ
भसक्ने अवसरको रुपमा भलएर ककन र के कारणले गदाा संरचना िस्त्कयो िनेर सरकार या
सम्बस्न्धत ननकायले अनस
ु न्धान टोभल गठन गनुा पदाछ र सहह कारण पिा लगाएर िववष्यमा
यस्ता त्रहु टहरुलाई दोहोररनु हदन हुंदैन। गत वर्ा बबई नहदमािी बनेको पल ु ित्केपनछ त्यो पलु
िस्त्कनक
ु ो मल ु कारण के धियो िनेर सम्पण ू ा इस्न्जननयर र ठे केदारहरुले िाहा पाउनु पछा र
त्यस असफलताबाट पाठ भसक्नु पछा । यहद सम्बस्न्धत ननकायले पल
ु िस्त्कनक
ु ो मल
ु कारण
पिा लगाउन ध्यान हदएन िने िववष्यमा अरु पल
ु हरु पनी िस्त्कन्छन ् कक िनेर इस्न्जननयर र
ठे केदारहरु सधैं त्रभसत मानभसकता बाट गस्ु िने अवस्िा आउन सक्छ।
खानीको धनी हाम्रो दे शमा एक त धगट्टी, बालव
ु ा, भसमेन्ट, जस्ता आधारित
ु ननमााण सामग्रीहरु
अत्यन्त महङ्गा छन ्, त्यस माधि हाम्रा डिजाईनहरु ठूला र गरूङ्गा छन ्। झनै हदक्क लाग्दो
त डिजाईन सम्पन्न गराए पनन सम्बस्न्धत ननकायले डिजाईन पास गना महहनौ र कनतपय
मामलामा वर्ौं सम्म पनन लगाइहदन्छन ्, जसले गदाा समयमा नै ननमााण सम्पन्न गना सम्िव
हुंदैन। कुनै संरचनाको ननमााण काया एक महहनाले मात्र पनन हढलो ियो िने अनम
ु ान िन्दा
त्यसको लागत धेरै बढ्न सक्छ, त्यस १ माहहनामा त्यो संरचनाले कमाउने आम्दानन गम्
ु छ।
बैङ्कलाई नतनुा पने ब्याज बढ्छ र समग्रमा ननमााण लागत अनावश्यक रुपमा धेरै बढे र जान्छ।
कुनैपनन संरचनाको ननमााण लागत धेरै बढ्यो िने त्यसले हदने सेवाको मड
ू य बढ्छ र अभलकनत
िएपनन महङ्धगको “चेन एफेक्ट” त्यहाँबाट सरु ु हुन्छ। कुनै प्रोजेक्टले आम्दानन कमाउन जनत
हढलो गछा , त्यनत नै त्यसले राष्िको अिातन्त्रमा पयु ााउने टे वा कम हुन्छ। सम्बस्न्धत ननकायले
झन्झहटला र अनावश्यक ननयम कानन
ु छन ् िने त्यसलाई पररमाजाान गरे र सरु क्षक्षत तवरले
डिजाइन िएका र िवन मापदण्ि पालना गरे का संरचनालाई समयमै स्वीकृत गरे र ननमााण काया
सम्पन्न गराउन सहयोग गनप
ुा छा ।

महङ्गा ननमााण सामग्री, िद्दा डिजाईन, सरकारी ननकायबाट हुने हढलासस् ु ती जस्ता कारणले
एउटा प्रोजेक्टको लागत बढ्ने मात्र होइन, यसले समग्रमा महङ्गी बढाउन र राष्िको अिातन्त्रमा
नकारात्मक असर पाना ठूलो िभु मका खेलेको हुन्छ।

- ककरण आचाया
पङ्नतकार स्टक्चरल इस्न्जननयर हुन ् र १० वर्ाको अन्तराास्ष्िय अनुिव पनछ हाल नेपालमा आएर काम
गने तयारीमा छन ्। ईमेल- acharyakiranraj@gmail.com; twitter- @KA1704

You might also like