You are on page 1of 6

'हामीलाई विमानस्थल है न खेतसम्म

पानी लैजाने कुलो चावहएको छ'


नारायण खड् कादाङ, असार ११
215Shares
दाङमा वैकल्पिक ववमानस्थल वनमाा ण गना नहुने भन्दै ववरोध सुरू भएको छ।
ववमानस्थल वनमाा ण गने भवनएको स्थल घोराही उपमहानगरपावलका वडा नं. १०, ११ र १२
का एकदर्ान बढी टोल ववकास संस्थाहरूका पदावधकारीको बैठकले एउटै वर्ल्लामा
दु ईवटा ववमानस्थल आवश्यक नरहे को भन्दै ववरोध र्नाएका छन्। सोमबार पवन यो
ववषयमा स्थानीयहरूको छलफल हुुँदैछ।
शवनबार मात्रै वडा नं. १२ को साईपुरमा साईपुर टोल ववकास संस्थाका अध्यक्ष गोववन्द
गौतमको अध्यक्षतामा बसेको एक दर्ान बढी टोल ववकास संस्थाका अध्यक्षहरूको भेलाले
सयौं सवासाधारणको छाकबास खोसेर ववमानस्थल वनमाा ण गने कुरा असान्दवभाक भएको
वनष्कषा वनकालेको छ ।
भेलामा सहभागी बलबहादु र पुनले वैकल्पिक ववमानस्थल वनमाा णको कुरा उल्टाउन माग
गदै आम र्नताको र्ीवनसुँग र्ोवडएका पूवाा धार वनमााणमा र्ोड वदन सरकारलाई आग्रह
गरे को बताए । सडक, कृवष, वसुँचाइका योर्नामा बर्ेट व्यवस्था गनुाको सट्टा एयरपोटा को
बहानामा वकसानलाई ववस्थावपत गना खोवर्एको हुुँ दा त्यसको ववरोधमा उत्रने वनणाय भएको
पुनले बताए।
बैठकको वनणाय पुल्पिकामा पवन घोराही उपमहानगरपावलका र प्रदे श सरकारलाई
वैकल्पिक ववमानस्थल वनमाा णको कुरा रोक्नका लावग आग्रह गने र आफूहरूको माग
सुनुवाइ नभए आन्दोलन गने वनणाय भएको पुनले बताए।
वैकल्पिक ववमानस्थल वनमाा ण गने कुराको ववरोधमा सहभागी मोवतराम ववष्टले पवन उक्त
भेलामा तुलसीपुरमा चालू अवस्थाको ववमानस्थल हुुँदै हुुँ दै घोराहीमा अको ववमानस्थल
वनमााण गने कुराको कुनै अथा नरहे को भन्ने वनष्कषा वनकावलएको बताए।
‘स्थानीयको उवठबास लाग्ने गरी एयरपोटा वनमाा णको कुरा कुनै पवन हालतमा स्वीकाया छै न,’
ववष्टले भने।
उनले आफूहरू एकैपटक अथामन्त्रीको बर्ेट मन्तव्य सुन्दा आश्चयामा परे को बताए ।
‘हामीसुँग सरसल्लाह नै नगरी हामीलाई उठाउने कुरा स्वीकाया हुुँ दैन। हामीलाई
ववमानस्थल है न, बरु वसुँचाइ कुलो, िरीय बाटो, वशक्षा र अस्पताल चावहएको छ’ ववष्टले
भने।
उनले ववमानस्थल वनमाा णको लावग झन्डै आधा दर्ान र्वत गाउुँ उठाउनु पने हुँ दा त्यो
स्वीकाया नहुने बताए।
‘वमलेर बसी सकेको घना बिी र खेवतयोग्य र्वमन मासेर ववमानस्थल बनाउने कुरा कदापी
स्वीकाया हुुँ दैन,’ ववष्टले भने।
अन्य स्थानीयबासीले पवन ववमानस्थल भन्दा आमर्नताको दै वनकीसुँग र्ोवडएको पूवाा धार
वनमााणमा ध्यान वदन सरकारलाई आग्रह गरे का छन्। वडा नं. १० वनवासी प्रकाश चौधरीले
आफ्नो ठाउुँ मा ववमानस्थल भन्दा दवक्षणमा पूवापवश्चम रार्मागासुँग र्ोड् ने लमहीको
ररहारदे ल्पख उत्तरको वछमेकी वर्ल्ला रोिासुँग र्ोड् ने कृवष सडक वनमाा णमा राज्यले र्ोड
वदनपने बताए।
राम्रो सडक वनमाा ण गना सकेमा दाङ र रोिाको कृवष उपर् एक ठाउुँ बाट अको ठाउुँ मा
लैर्ान र सवासाधारणलाई यात्रा गना सहर् हुने सेतोपाटीलाई बताए । सयौं स्थानीयलाई
ववस्थावपत गरे र ववमानस्थल वनमााण गनुाको कुनै औवचत्य नरहे को बताएका चौधरीले बरु
आफूर्िा वकसानलाई खेतबारीसम्म पानी लैर्ानको लावग उपयुक्त वसुँचाइ कुलोको
प्रबन्ध गना राज्यले ध्यान वदुँ दा राम्रो हुने बताए।
‘गररखाने आम सवासाधारण र्नताको वहत हुनेगरी पूवाा धार ववकास र वसुँचाइका योर्ना
ल्याउन राज्यले सघाउनु पछा । हाम्रा खेवतयोग्य र्वमन मास्ने ववमानस्थल चावहएको छै न,’
चौधरीले भने।
उनले स्थानीय खोलाहरूमा ठाउुँ ठाउुँ मा हाइड्याम वनमाा ण गरे र वलफ्ट वसुँचाइ कायाक्रम
ल्याउन सकेमा धेरै वकसानको र्ीवनिरमा सुधार आउने र त्यसले भोवलको दाङको
भववष्य सुन्दर हुने बताए।
‘एयरपोटा त तुलसीपुरमा छुँ दै छ वन , त्यसको १२/१५ वकलोवमटर वभत्रै अको ववमानस्थल
वनमााणको कुरा नेताका चुनावी महात्वकां क्षा मात्रै हुन्,’ चौधरीले भने।
त्यिै , स्थानीय वसंर्ा नेपालीले झन्डै ३/४ सय खेवतयोग्य र्वमन मासेर ववमानस्थल वनमाा ण
गना खोज्नु सही नभएको तका गररन् । वैकल्पिक ववमानस्थल वनमाा ण गने भवनएको क्षेत्रको
वडा नं. १०, ११ र १२ नं. वडामा ८० प्रवतशत व्यल्पक्तगत र्ग्गा रहे को र र्म्मा २० प्रवतशत
मात्रै गुठीको र्ग्गा रहे को उनले र्ानकारी वदइन्।
पवहला त्यस क्षेत्रमा अवधकां श र्ग्गा गुठीकै भए पवन पवछल्लो समय र्ग्गा भोगचलन गदै
आएका वकसानको नाममा रहे र र्ग्गा पूर्ाा आएको हुुँदा व्यल्पक्तगत भइसकेको भन्दै
ववमानस्थल वनमाा ण गना संभव नरहे को नेपालीले बताइन्।
‘कल्पिमा स्थानीयसुँगको छलफल र परामशापवछ ववमानस्थल बनाउन खोर्ेको भए राम्रो
हुन्थ्यो’,उनले भवनन्।
उनले केही दशक पवहलेदेल्पख नै त्यस क्षेत्रमा ववमानस्थल बनाउने कुरा उठ् दै आएको भए
पवन अब घना बिी बवससकेको हुुँदा सरकारले मुआब्जा वदुँ दा धेरै महंगो पना र्ाने उनले
बताइन्। त्यो भन्दा पवन महत्वपूणा सवाल खेवतयोग्य र्वमन मासेर ववमानस्थल बनाउन
खोज्नु गतल भएको उनको धारणा छ।

You might also like