You are on page 1of 3

साढे ४३ करोड लागतमा बन्दै छ बुटवल

उपमहानगरको आधुननक भवन


अनलाइनखबर
0प्रतितिया

354
SHARES
FacebookTwitterEmail

८ असार, बुटवल । बुटवल उप-महानगरपातलकाको आधुतनक स्वरुपको नयााँ कायाा लय भवनको शुिबार
तशलान्यास गररएको छ ।
पूवाअर्ामन्त्री िर्ा नेपाल कम्युतनस्ट पाटीका महासतिव तवष्णु पौडे लले भवनको तशलान्यास गरे का हुनु ु् । शुिबार
तशलान्यास भएको भवन प्रमुख अर्ाा िु् ए ब्लक हो ।

बेसमेनसतहि िार िलाको आधुतनक भवनको अनुमातनि लागि ५४ करोड ७८ लाख ४५ हजार िीन सय ८१ रुपैयााँ
५२ पैसा रहे को योजना प्रमुख इन्जजतनयर सुमन श्रेष्ठले बिाए ।
िर, तनमाा ण कम्पनी तवकोही, तशवशन्ि, वन्दन भगविी जेभी न्यू वानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पााँ ि
सय ७२ रुपैयााँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गिे बुधबार ठे क्का सम्झौिा गरे को इन्जजतनयर
गौिम रौतनयारले बिाए ।

उि भवनमा रहे को अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कार पातकाङ गना तमल्ने छ । यसका
अतिररि बातहरी पातकाङ छु ट्टै छ । भवनमा दु ई अलग-अलग स्र्ानमा तलफ्ट र दु ई वटै तसिंढीहरु रहने छनु् ।

भवन तशलान्यासका िममा बोल्दै नेकपाका महासतिवसमेि रहे का पौडे ललेेे बुटवलको बुद्धकालीन सभ्यिा र
ऐतिहातसक महत्वलाई झल्काउने गरी काम गना जरुरी रहे को बिाए ।

आधुतनक भवनको तनमाा ण काया समयमै सक्न आग्रह गदै उनले तनमाा ण कायाहरुमा नागररकहरुको पतन तनगरानी
र खबरदारी जरुरी रहे को बिाए । सेवाग्राहीका कामलाई पतहलो प्रार्तमकिा राखेर अगातड बढु् नुपने पौडे लको
सुझाव तर्यो ।

लुन्िनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदे शको तवकासका लातग जु टु्न जरुरी रहे को उनको भनाइ तर्यो ।
अतहले सरकारले समाजवादको वस्तुगि आधार ियार पानेगरी काम गरररहेको पतन बिाए ।

बुटवल उप-महानगरपातलकाले कररब िीन तवघा जग्गामा गुरुयोजना बनाएर अत्याधुतनक कायाा लय भवन तनमाा णको
काम सुरु गरे को नगर प्रमुख तशवराज सुवेदीले बिाए ।

सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको सिंकल्प अनुसार आफुहरु आवतधक र दीघाकालीन महत्वका
काममा केन्न्दु् रि रहे को उल्लेख गदै प्रमुख सुवेदीले बुटवलको तवकासमा सबैसिंग हािेमालो गररने उनको भनाइ छ

हाल भवन रहे को समेि जग्गामा प्रमुख प्रशासतनकसतहि अरु छ वटा ब्लकमा भवनहरु तनमाा ण गने गरी गुरुयोजना
बनाइएको प्रमुख प्रशासकीय अतधकृि राजनकुमार तबसीले जानकारी तदए ।
२०१६ सालमा स्र्ापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा तनमाा ण भएको हो । यो मूल
भवनसतहिका कायाा लय भवनहरु प्रायः जीणा र गएको भूकम्पले ितकाएको अवस्र्ामा छनु् ।

भवन तशलान्यास समारोहमा प्रदे श सरकारका उद्योग, वन, पयाटन िर्ा वािावरणमन्त्री एवमु् नेकपाका केन्द्रीय
सदस्य तलला तगरी, नेकपाका केन्द्रीय सदस्य िर्ा पूवासािं सद वामदे व क्षेत्री, नेपाली कािं ग्रेसका महातधवेशन प्रतितनतध
युवराज तगरीलगायिले बोल्दै िोकेको समयमै तनमाा ण काया सम्पन्न गनुापनेमा जोड तदएका तर्ए ।

You might also like