You are on page 1of 3

ने पाल ट्र स्ट घोट्ाला अख्तियारमा

बुधबार, २३ जे ठ २०७५, ०६ : ३६ | भाषा शमाा | @sb_language

नेपाल ट्र स्टको दरबारमार्ाख्तथित जग्गामा ननमाा णाधीन संरचना।

काठमाडाैैं - राज्यलाई पााँ च अबा रुपयााँ घाट्ा हुने र्री नेपाल ट्र स्टको कायाा लयले ननजी कम्पनीलाई जग्गा भाडामा
नदएको सम्बन्धमा अख्तियार दु रुपयोर् अनुसन्धान आयोर्ले छाननबन िाले को छ । ट्र स्टको आनिा क मूल्ां कन
सनमनतको ननणायनिपरीत कम मूल्मा जग्गा नलजमा नलएको कम्पनीले दरबारमार्ाख्तथित जग्गामा भिन ननमाा णलर्ायत
काम भने रोकेको छन ।

कायाा लयका कमाचारीको नमलेमतोमा राज्यलाई ठूलो रकम घाट्ा भएको भन्द अख्तियार दु रुपयोर् अनुसन्धान
आयोर्मा परे को उजुरीउपर छाननबन भइरहे को हो । ट्र स्ट कायाा लयबाट् सब फाइल अख्तियारले लर्ेको सनचि
रमेशप्रसाद नसंहले बताए । ट्र स्टले यसअनघ न ननणा य र्ररसकेकाले नलजमा नदएको जग्गाको कामकारबाही रोक्न
नसनकएको उनले बताए । ‘अब अख्तियारको हातमा पुर्ेको छ’, उनले भने, ‘अख्तियारले न ननणाय र्ने छ।’

पााँ च अबा घाट्ा हुने र्री नदइएको जग्गामा काम सुरु


अख्तियारले ट्र स्टको कायाा लयले नलजमा नदने ननणायको सक्कल फाइलसमेत निकाएको छ । अख्तियार प्रिक्ता
रामेश्वर दं र्ालले ट्र स्टले दरबारमार्ाको जग्गा भाडामा नदाँ दा र्रे को ननणायउपर छाननबन सुरु भएको बताए । ‘प्रारख्तिक
छाननबन भइरहे को छ’, दं र्ालले भने, ‘ट्र स्टले नलजमा नदाँ दाको सक्कल स्रेस्ता र कार्जपत्र अध्ययन भइरहे को छ ।’

ट्र स्टको कायाा लयले आफैंले ननधाा रण र्रे को ननणाय लत्याउाँ द एक फमा ले प्रस्ताि र्रे को भाडादर स्वीकृत र्ररनदाँ दा
राज्यले पााँ च अबा रुपयााँ र्ुमाएको हो । िामसेकुा ट्र े नकङ प्रानलले ल्ाएको नचठीको भरमा ट्र स्टका तत्कालीन सहसनचि
लेखबहादु र काकीले आनिा क प्रस्ताि मूल्ां कन सनमनतको ननणाय लत्याउाँ द एक अबा ४० करोड १० लाख ८६ हजार
रुपयााँ मा जग्गा भाडामा नदने सम्िौता र्रे का निए।

िामसेकुाले बोलपत्रमा ले ख्तखएभन्दा कम मूल्मा भाडामा नलएर सोहीअनुसार संरचना बनाइरहे को छ । ट्र स्टको
दरबारमार्ाख्तथित एक रोपनी १४ आना जग्गालाई आनिाक प्रस्ताि मूल्ां कन सनमनतले २०७३ असोज १९ मा ननमाा ण र
नलज भाडामा नदाँ दा ६ अबा ४५ करोड ६६ लाख ३७ हजार रुपयााँ प्रस्ताि स्वीकार र्रे को नियो । तर, प्रानललाई एक
अबा ४० करोड १० लाख रुपयााँ मा नलजमा नदइएको छ ।

िामसेकुा ट्र े नकङ प्रानल आफैंले पनहले प्रस्ताि र्रे भन्दा पााँ च अबा रुपयााँ कम र्री सम्िौतापत्र नलएर आउाँ दमा
सहसनचिले त्यसम हस्ताक्षर र्रे को पाइएको हो । ट्र स्टका तत्कालीन सनचि अजुानकुमार काकीको ननदे शनमा
सहसनचि लेखबहादु र काकीले प्रानल आफैंले ल्ाएको सम्िौतापत्रमा हस्ताक्षर र्रे को दे ख्तखन्छ । सनचिले
सहसनचिलाई अनधकार प्रत्यायोजन र्ने भएकाले सनचिको अनु मनतमा हस्ताक्षर र्रे को ट्र स्ट स्रोतको दाबी छ।

सािाजननक सम्पनि भाडामा नदाँ दा सहसनचि काकीले आनिाक प्रस्ताि मूल्ां कन सनमनतको ननणायनिपरीत हस्ताक्षर
र्ररनदाँ दा राज्यको ठूलो रकम र्ुमेको हो । मूल्ां कन सनमनतको बठकमाफात सम्िौता नदनुपने भए पनन फमा ले
मनोमानीमा भनेबमोनजमक मूल्मा जग्गा भाडामा नदनुलाई महालेखा परीक्षकको ५५ औं प्रनतिेदनले सहसनचिलाई
कारबाही र्ना सुिाि नदएको छ ।

ट्र स्ट सञ्चालक सनमनतको अध्यक्ष र्ृहमन्त्री हुने व्यिथिा छ । र्ृहमन्त्रीको अध्यक्षतामा मुख्य सनचि उपाध्यक्ष, र्ृहसनचि,
कानुन न्याय तिा संसदीय मानमलासनहत निनभन्न मन्त्रालयका सनचिसनहतको १० सदस्यीय सञ्चालक सनमनत हुने
व्यिथिा छ ।

जग्गा यसरी भाडामा दिइएको दियो


२०७१ साउन २८ मा बसे को ट्र स्ट सञ्चालक सनमनतको ३१औं बठकले कररब एक रोपनी १४ आना जग्गा भाडामा नदने
स्वीकृत र्रे को नियो । जग्गा भाडामा नदन ट्र स्टले बोलपत्र आह्वान र्रे को नियो । बोलपत्रमा ६ िट्ा फमाले भाडामा
नलने प्रस्ताि र्रे का निए । तीनिट्ा फमा छाननएका निए । बोलपत्रबाट् आएका तीनिट्ा फमामध्ये ‘िामसे कुा ट्र े नकङ
प्रानल’ ले ६ अबा ४५ करोड ६६ लाख ३७ हजार नौ सय ९४ मा सम्िौता प्रस्ताि र्रे को नियो ।

सोही प्रस्तािका आधारमा सनचि काकीसमेतले प्रानललाई नदने ननणाय र्दै ६ अबा ४५ करोड ६६ लाख ३७ हजारमा
सम्िौता र्ना बोलाइएको नियो । ट्र स्टका तफाबाट् २०७३ फार्ुन १८ मा तत्कालीन शाखा अनधकृत ऋनषकेश नतम्सनाले
प्रानललाई सम्पूणा संरचनाको ढााँ चा पेस र्ना ननदे शनात्मक पत्र पठाएका निए।

त्यो पत्र पठाएको एक सातापनछ िामसेकुा ट्र े नकङ प्रानलले सम्िौतापत्र नलएर ट्र स्ट पुर्ेको नियो । िामसेकुा ट्र े नकङ
प्रानलका तफाबाट् २०७३ फार्ुन २४ मा रामचन्द्र रानाले हस्ताक्षर र्रे का छन् । ट्र स्टका तफाबाट् तत्कालीन सहसनचि
लेखबहादु र काकीले पााँ च अबा कम मूल् कायम र्दै प्रानललाई एक अबा ४० करोड १० लाख ८६ हजार रुपयााँ मा जग्गा
भाडामा नदने सम्िौता र्रे को दे ख्तखन्छ ।

सनचिस्तरबाट् भएको ननणा य सहसनचिले कम मूल्मा सम्िौता र्नुा कानुननिपरीत भएको भन्द अननयनमतता र्नेलाई
तुरुन्त छाननबन र्री कानु नको दायरामा ल्ाउन महालेखाको प्रनतिेदनले समेत सुिाएको छ ।

टे न्डर पदि कािुिदिपरीत


भाडामा कम मूल्मा त्यही प्रानललाई नदन समय र्ुजारे को भेनट्एको छ । सू चना जारी र्ररएपनछ प्रानिनधक तिा आनिाक
प्रस्ताि ट्र स्टमा परे का निए । प्रस्ताि मानर्एको १५ नदनपनछ ६ िट्ा संथिाले दताा र्रे का निए । असार २८ सम्ममा
परे का प्रस्ताि दु ई मनहनापनछ भदौ २६ मा खोनलएको नियो । नलज डकुमेन्टअनु सार प्रस्ताि पेश र्रे को ३ मनहनालाई
िधता मानेको छ ।

तर, असार २८ नभत्र पेस भएको आनिाक प्रस्ताि २०७४ िशाख ५ मा ‘िामसे कुा ट्र े नकङ प्रानल’लाई स्वीकृत र्ररएको
नियो ।त्यसपनछ जेठ १४ मा म्याद र्ुजारी कानुननिपरीत िामसेकुासाँर् सम्िौता र्नुा समय अिनध सनकएपनछ नदनु
महालेखाले कानुननिपरीत ट्र स्टले जग्गा भाडामा नदएको ठहर र्रे को छ ।

You might also like