Professional Documents
Culture Documents
२४ जेठ, काठमाड ौं । ‘लो बिड’ (कम मूल्य किुल ) गरे का भरमा ठे क्का पार्ने र िर्षौंसम्म काम र्नगर्ने ‘कामचोर’
ठे कदारहरुको खोजी भइरहे को छ । गृहमन्त्री रामिहादु र थापा िादलले पबर्न यस्ता ठे कदार सो सुकै भए पबर्न
कारिाही गर्ने दृढता व्यक्त गरररहे का छर्न् ।
तर, बर्नमाा ण क्षेत्रमा ‘कामचोर’सँगै बसन्डिकेटधारी ठे कदारहरु पबर्न भेबटएका छर्न् । उर्नीहरुले कमाचारीतन्त्र र
राजर्नीबतक र्नेतृत्वलाई हातमा बलन्छर्न् र प्रबतस्पधाा र्नै र्नहुर्ने अवस्था बसजार्ना गरे र अिौंको ठे क्का हत्याउर्ने गरे को
पाइएको छ ।
यसले मध्यम पूँजी भएका ठे केदारलाई आउर्न र्नबदर्ने मात्र होइर्न, स्वच्छ प्रबतस्पधाा हुर्न र्नबदर्ने र आफ्र्नो अर्नुकुलतामा
ठे क्का बलएर राज्यलाई अिौं घाटा लाबगररहे को छ ।
ठूला ठे क्कामा ‘बिन्डिङ’ गर्नेमा काौं ग्रेस साौं सद मोहर्न आचायाको रसुवा कन्स्ट्रिर्न, राप्रपाका र्नेता बवक्रम पाण्डे को
काबलका कन्स्ट्रिर्न, काौं ग्रेस र्नेता जयराम लाबमछार्नेको स्वच्छन्द बर्नमाा ण सेवा, काौं ग्रेस साौं सद बजपबछररङ लामाको
लामा कन्स्ट्रिर्न, रमेश शमाा को शमाा एण्ड कम्पर्नी र ऋबर्ष सुवेदीको तुदी कन्स्ट्रिर्न छर्न् ।
बयर्नकै बमलेमतोमा सरकारी कमाचारी र राजर्नीबतक र्नेतृत्व तहसम्म बमलेर कुर्नै आयोजर्ना तयार गदाा सार्ना-सार्ना र
िरक-िरक प्रकृबतका कामलाई एउटै प्याकेज िर्नाउर्ने ‘बवकृबत’ म लाएको छ । ‘प्याकेज’ िर्नाएर ठूलो रकमको
िोलपत्र आह्वार्न गर्ने प्रचलर्नले सीबमत ठूला ठे कदारलाई मात्रै लाभ बमबलरहे को छ ।
अन्य कम्पर्नीको टे ण्डर हाल्र्न वाबर्षाक कारोिार रकम र्नै पुग्दैर्न भर्ने अर्नुभव पबर्न अरुलाई बर्नर्षेध गर्ने गरी तय गर्ने
गररएको छ । सावाजबर्नक खररद अर्नुगमर्न कायाा लयको वाबर्षाक प्रबतवेदर्नले पबर्न यो बवर्षयलाई उजागर गरे को छ ।
सावाजबर्नक खररद ऐर्नअर्नु सार सिैभन्दा कम मूल्य किुल ‘ (लो बिड) गर्ने कम्पर्नीलाई ठे क्का बदर्नुपछा । यसले लो
बिड गरे र ठे क्का पार्ने र वर्षौ काम र्नगर्ने प्रवृबि म लाएको छ ।
तर, त्यसलाई दे खाएर केही ठूला ठे कदारले भर्ने आफ्र्नो अर्नुकुल ठे क्का पाररसकेका छर्न् ।
हुन्छ के भर्ने ‘लो बिडर’लाई ठे क्का बदँ दा काम र्नै गर्ना र्नसक्नेले ठे क्का पार्ने र िर्षौ काम र्नहुर्ने अवस्थालाई दे खाएर
धेरै वटा कामलाई बमलाएर प्याकेज िर्नाइन्छ । तर, प्याकेज यस्तो िन्छ बक सीबमत कम्पर्नी मात्र िोलपत्र हाल्र्न
योग्य हुन्छर्न् ।
यस्ता ठूला प्याकेजका लाबग योग्य कम्पर्नीहरु बमल्छर्न् र भागवण्डा बमलाएर ठे क्का हाल्छर्न् ।
कुर्न आयोजर्ना कसले ठे क्का बलर्ने भन्ने अबग्रम रुपमै ‘बिि’ गछा र्न् र त्यसअर्नुसार ठे क्का हाल्छर्न् । िोलपत्रमा
उल्लेख रकम हाराहारीकै हुन्छ । केहीले लागत अर्नु मार्नभन्दा केही कम र केहीले िढी पारे र टे ण्डर हालेका हुन्छर्न्
।
बमलेमतो त्यसिेला पुबि हुन्छ, उर्नीहरुले सिै प्याकेजमा टे ण्डर हाले पबर्न कुर्नै एक वा दु ई मात्र ठे क्का पाउँ दैर्नर्न् ।
सिै कम्पर्नीले कुर्न र्न कुर्नै ठे क्का पाएको हुन्छ ।
बवबभन्न आयोजर्नामा प्रबतस्पधाा बसबमत गराउर्ने गरी प्याकेज ठूलो िर्नाएको गुर्नासो आएपबछ सावाजबर्नक खररद
अर्नुगमर्नको कायाा लय, तहचलले ठूलो प्याकेज िर्नाइएको पाँ च आयोजर्नाको टे ण्डर प्रबक्रयाको अध्ययर्न र्नै गरे को
बथयो ।
गल्छी-बत्रशु ली-मै लुङ स्याफ्रुिेसी रसुवागढी सडकको ८२ बकलोबमटर खण्ड स्तरउन्नतीका एउटै प्याकेज िर्नेको
बथयो । ३ अिा ६८ करोडको िरक-िरक कामका लाबग एउटै प्याकेज िर्नाएर ०७३ को जेठ १६ मा टे िर आह्वार्न
भयो ।
तीर्न वटा कम्पर्नीले टे ण्डर हालेकोमा कोभेक-टु िी-रसुवा जेभीले ३ अिा ६३ करोडमै ठे क्का पायो । यहाँ अन्य दु ई
कम्पर्नीले किुल गरे को रकम केही मात्र िढी बथयो ।
धरार्न-चतरा-गाईघाट-कटारी-बसन्धुली-हे ट ड
ौं ा सडकखण्डको पुल बर्नमाा णका लाबग पबर्न त्यसै गररयो ।
िरक-िरक रुपमा बर्नमाा ण गर्ने गरी तयार पाररएका ८९ वटा पुललाई २ प्याकेजमा िाँ बडयो । सडकलाई पबर्न त्यसै
गरी दु ई खण्डमा िाँ डेर प्याकेज िर्नाइयो । यो सडकको पूवा खण्डमा ४३ वटा र पबिम खण्डमा ३६ वटा पुलको
प्याकेज बथयो ।
सडकको पूवी खण्ड (१३७ बकमी ) मा ७ अिा ४५ करोडको लागत अर्नुमार्न गररएकोमा ७ अिा ३६ करोडमा
जेडआईईसी-शमाा -लामा जेभीले ठे क्का पायो ।
सडकको पबिमखण्ड (११३ बकमी) मा ७ अिा १९ करोडको अर्नुमार्नमा ठे क्का आह्वार्न गरे कोमा ७ अिा १० करोडमा
रे र्नकेर्न-काबलका-स्वच्छन्द जेभीले हात पार्यो ।
पबिम खण्डमा ४३ पुलका लाबग कोभेक-टु िी-रसु वा जेभीले ठे क्का हत्यायो । ३ अिा ८७ करोडको लागत अर्नुमार्न
गररएको यो ठे क्का ३ अिा ८५ करोडमा यो कम्पर्नीले पायो ।
यो पाँ च वटा टे ण्डरमा कभेक-टु िी-रसुवा जेभी, रे र्नकेर्न-काबलका-स्वच्छन्द जेभी, जेडआईईसी-शमाा -लामा जेभी,
शमाा -लामा जेभी र जेडआईईसी-एएर्नके-लुन्डम्बर्नी जेभी छर्न् । सिै ठे क्कामा तीर्न वटा मात्र टे ण्डर परे का छर्न् र
सिैको भागमा ठे क्का परे को छ ।
िोलपत्रमा सहभागी सिैले किुल गरे को रकममा ठूलो अन्तर छै र्न, अर्नु माबर्नत लागतको आसपास र्नै छ ।
यो कुर्नै आकन्डिक सौंयोजर्न र्नभई सुबर्नबित र योजर्नावद्ध भएको ठहर गदै प्रबतवेदर्नमा भबर्नएको छ, ‘िोलपत्र
कागजातमा िोलपत्रदाताको योग्यता बर्नधाा रणमा एकै बकबसमको प्रवृबि दे न्डखर्नु, सिै िोलपत्रमा एकै सौंख्यामा िोलपत्र
बिक्री हुर्नु, एउटै सौंख्यामा िोलपत्र दान्डखला हुर्नु, एउटा िोलपत्रमा लागत अर्नुमार्नभन्दा केही कम र िाँ की २/२ मा
िाढी रकमको िोलकिोल हुर्नु, बर्नबित िोलपत्रदाता मात्र िारम्बार दोहोररर्नु र िोलपत्रमा सहभागी सिै
िोलपत्रदाताले कुर्नै र्न कुर्नै ठे क्का प्राप्त गर्नुा आबद कुर्नै आकन्डिक सौंयोजर्न र्नभई सुबर्नयोबजत र योजर्नािद्ध कायाको
पररणाम भएको सहजै अर्नुमार्न गर्ना सबकन्छ ।’
यस्तो बमलेमतो अन्य ठूलो आयोजर्नाहरुमा पबर्न दे न्डखएको छ । मुगु-हुम्ला जोड् र्ने सडकमा काबलका कन्स्ट्रिर्नले
ठे क्का हात पादाा पबर्न ‘काटे बलङ’ सूत्र लगाइएको बथयो । ठे क्का बर्नकाल्दा ‘अन्तराा बिरय क्षेत्रमा काम गरे को अर्नुभव
अबर्नवाया ’ माग गरे र काबलका कस्नटर िर्नलाई यो सडकमा रे ड कापेट बिछ्याइएको बथयो ।
ठे कदार साौं सदहरुले कार्नुर्न िर्नाउँ दा पबर्न आिूलाई अर्नुकुल हुर्ने गरी िर्नाएका छर्न् ।
सावाजबर्नक खररद ऐर्न २०६३ को पबहलो सौंशोधर्नले बवदे शी कम्पर्नी आउर्न १ अिा रुपैयाँ को ‘थ्रेसहोल्ड’ राखेको छ
। सौंसदमा यो थ्रेसहोल्ड ६० करोड राख्ने तयारी बथयो । तर, ठूला व्यवसायीकै लबिङमा एक अिा िर्नाइएको बथयो
।
ऐर्नले एक अिाभन्दा सार्ना आयोजर्नामा बवदे शी कम्पर्नी आउर्न र्नपाउर्ने व्यवस्था गरे को छ । मझ ला कम्पर्नीलाई
६०/७० करोड माबथको ठे क्का आउर्न योग्यता र अर्नुभवले बदँ दैर्न, त्यसैले सीबमत ठे कदारले ६०/७० करोड माबथको
प्याकेज िर्नाउर्ने र िाँ डेर ठे क्का हात पादै आएका छर्न् ।
यसका लाबग राजर्नीबत र्नेतृत्वदे न्डख कमाचारी पबर्न प्रभावमा परे र आफ्र्नो योजर्नाअर्नुसार काम गदै आएका छर्न् ।
‘यस्तो टे िर र्नाम मात्रको हुन्छ । प्याकेबजङ गर्ना लगाउँ दा र्नै कसलाई बदर्ने भर्नेर तय हुन्छ’ एक अबधकारीले भर्ने ,
‘प्याकेबजङ गर्ने सरकारी अबधकारीले कबत बलर्ने र र्नेता तथा मन्त्रीको भागमा कबत पुर्याउर्ने भन्ने तय भइसकेको
हुन्छ ।’
उर्नकाअर्नुसार लागत अर्नुमार्नभन्दा १ प्रबतशत कममा ठे क्का पादाा उच्च लाभ हुर्ने भएकाले र्नै ठे केदारलाई १०
प्रबतशतसम्म कबमसर्न रकम िाँ ड्र्न समस्या हुँ दैर्न ।
एक अिा हाराहारीका प्याकेज िर्नाउर्ने र ‘काटे बलङ’मा ठे क्का हात पार्ने बसलबसला हुलाकी राजमागा हुँ दै मध्यपहाडी
राजमागा र पूवापबिम रे लमागासम्म सन्डिएको छ । यहाँ पबर्न ठूला ठे केदारलाई मात्रै प्रवेश बदर्ने गरी िोलपत्र आह्वार्न
गररएको बथयो ।
‘सरकारले अि मदर्न भण्डारी राजमागा िर्नाउर्ने घोर्षणा गरे को छ । अि यसका लाबग टे िर बर्नकाल्दा पबर्न यस्तै
ठूला प्याकेज िर्नाउर्ने खे ल सुरु भइसकेको छ,’ एक बर्नमाा ण व्यवसायीले भर्ने,’ हामीलाई कृपा भयो भर्ने कबमसर्न
िुझाउर्ने गरी जेभीमा राख्लार्न् । सार्ना व्यवसायीले त आँ ट्र्नै पाउँ दैर्नर्न् ।’