You are on page 1of 2

मेलम्चीको लागत बढाउन चलखेल !

ठे कदारको पक्ष नललिँदा परामर्शदाता


बखाशस्त

२३ जेठ, काठमाड ौं । मेलम्ची खानेपानी आयोजनाको समयसँगै लागत बढ् ने सौंकेत दे खखएको छ । इटाललयन
ठे कदार कम्पनी सीएमसीले १ अबब ६५ करोड क्षलतपूलतब र ५४० लदन थप समय माग गरररहे का बेला परामर्बता
कम्पनीले नेपाल प्रमुखलाई बखाब स्त गरे को हो ।

लचलनयाँ कम्पनीले बीचमै काम छाडे पलछ सीएमसीसँ ग सन् २०१३ मा लनमाब ण सम्झ ता गरे को हो । सम्झ ता अनुसार
२०१७ सम्म लनमाब ण सक्नुपने हो ।

तर, नाकाबन्दी, भूकम्प र ठे केदार कम्पनीको लढलासुस्तीका कारण समय लखबँदै गएको छ । भ्याटबाहे क ७ अरब
७२ करोडको लनमाब ण सम्झ ता भएकोमा हालसम्म लसएमसीलाई नेपाल सरकारले करीब ८ अरब ७५ करोड भुक्तानी
गररसकेको छ ।

तर, लसएमसी कम्पनीले भूकम्प लगायतको कारण दे खाउँ दै १ अबब ६५ करोड थप क्षलतपूलतब मागेको छ ।

सम्झ ता हँ दा मेलम्ची आयोजनाको ३५ हजार क्युलिक लमटर ओपन कट गनुबपने सम्झ तामा उल्लेख लथयो । तर,
भूकम्पका कारण अबाथानमा सम्झ ताभन्दा बढी ओपन कट गनुब परे काले पलन यो रकम पाउनु पने उसको माग
छ।

तर, आयोजनाको लडजाइन, सुपरीिेक्षण र भुक्तानीका लालग लसफाररस गने परामर्बदाता कम्पनी इलिसाले २८
करोड लागत बढे को लसफाररस गरे को लथयो । साथै ५४० लदन नभई मात्र ८० लदन थ लसमय लदन लसफाररस गर्‍यो ।

परामर्बदाताको सुझाि अनुसार सरकारले भुक्तानीसँगै ४० लदन समय पलन लदएको खानेपानी मन्त्रालयका सलचि
कृष्णराज लबसीले बताए । तर, जेठ १४ को यो समय गुलिएपलन काम सलकएको छै न ।
बरू ठे केदार कम्पनीले नेपाल सरकारको क्षलतपूलतब लचत्तबुझ्दो नभएको भन्दै एडीबीमा उजुरी गरे पलछ र्ुक्रबार
सुनुिाई हँ दैछ । सुनुिाइका क्रममा परामर्बदाता कम्पनीले लदने प्रालिलिक प्रमाणलाई नै आिार मालनन्छ ।

तर, सुनुिाइको पूिबसौंध्यामा परामर्बदाता कम्पनीले नेपाल प्रमुख थोमस बडब ररकलाई नै बखाब स्त गरे पलछ आर्ौंका
बढे को छ । प्रिुम्न लाल प्रिानलाई कायबबाहकको लजम्मेिारीको पत्र लदइएको जानकारी इलिसाले मन्त्रालयलाई
लदएको छ ।

थोमसले नेपालले ठे केदार कम्पनीलाई १ अबब ६५ करोड क्षलतपूलतब लदन नपने प्रालिलिक ररपोटब पेर् गरे का लथए ।

ठे केदार कम्पनीले काम नगरी अनािश्यक क्षलतपूलतब मागेको ररपोटब लदएपलछ उनी बखाब स्तीमा परे का हन् । ‘इलिलनयर
थोमसले िास्तलिक ररपोटब प्रस्तुत गनुबभएको लथयो । भूकम्पका कारण २८ करोड लागत बढे को र ८० लदन समय
थप्नुपने प्रस्ताि गरे कै कारण उहाँ लाई हटाइएको छ’ सलचि लबसीले भने, ‘सुनुिाइको मूखैमा आएर लबना कारण
थोमसलाई हटाउनु मुद्दा प्रभालित गने चलखेल हो ।’

परामर्बदाता कम्पनीले इलिलनयर िा कुनै पलन कमबचारीलाई हटाउनु परे मा खानेपानी बोडब को पूिबस्वीकृलत ललनुपने
सम्झ ता छ । तर, थोमसलाई हटाउँ दा बोडब लाई कुनै जानकारी लदइएको छै न । ‘हामीले १ रुपैयाँ पलन भुक्तानी
रोकेका छै न ,ौं अनािश्यक क्षलतपूलतब हामी लतनब सक्दै न ’ौं खानेपानी मन्त्री लबना मगरले भलनन् , ‘मेलम्ची आयोजना,
ठे कदार र परामर्बदाता कम्पलनको लमलेमतोमा नेपाललाई डु बाउने खे ल हँ दैछ । थोमसलाई त्यलत्तकै हटाइएको छै न,
पलसब को सुनुिाइमा मुद्धा प्रभालित पाने र नेपाल सरकारलाई हराउने लडजाइनमा यो काम भएको छ, हामी चुप
लागेर बस्दै न ौं ।’

You might also like