You are on page 1of 10

चीनले अनावरण गर् यो २० अर्ब डलरको ववश्वको सर्ैभन्दा

लामो समुद्री पुल : हङ्कङ र मकाओलाई मूलभूवमसँग जोड् ने


personएजेन्सी access_timeर्ैशाख २४, २०७५

हामी ररपोर्ब रहरूले डरलाग्दो गरी उजाड हङ्कङ–झुहाई–मकाउ पुलमा गाडी चलाइरहँ दा पलब ररभर डे ल्टाको पानी आँ खाले
भ्याएसम्म र्ाढासम्म फैवलएको दे ख्यँ । दृश्यमा जवमन कतै दे खखँदैन वियो ।
५५ वकवम लामो यो पुल समुद्रमावि र्नेको ववश्वको सर्ैभन्दा लामो पुल हो । हङ्कङ–झुहाई–मकाउ पुलको सहयाक वनदे शक
र वररष्ठ इखजजवनयर गुओ वजङवलनले हामीलाई आधा र्ार्ोमा भेर्े । हामीले र्वलयो र्तासको धक्का महसुस गरररहँ दा
वनमाब णका क्रममा श्रवमकहरूले भोगेको कविनाइ सखझझययौं ।

वजङवलन आफ्नो दे शको यो ऐवतहावसक उपलखिमा स्पष्ट रूपमै गयरवाखित दे खखन्थे ।

सवबसाधरणका लावग यो पु ल गृष्मर्ार् खुल्नेछ । यस पुलले चीन मूलभूवममा रहे को तुलनात्मक कम पररवचत सानो सहर
वझहाईलाई चीनको ववशेष प्रशावसत क्षेत्र मकाउ र हङ्कङसँग जोड् नेछ ।

कङ्वक्रर् र खिलको यो ववशाल ववस्तार चीनको रे कडब तोड् ने िूला सौंरचना र्नाउने सामथ्र्यको अको प्रमाण हो । सािै यो
चीनको र्ढ् दो भूराजनीवतक सर्लताको र्वलयो प्रतीक हो ।

विश्वस्तरको विशाल खाडी क्षेत्र विकासको सहायक हुने


हङ्कङ–झुहाई–मकाउ पु ल चीनको आफ्नै ववशाल खाडी क्षेत्र (ग्रेर्र र्े एररया) ववकास गने योजनाको मुख् वहस्साअन्तगबत
पछब । यो खाडी क्षेत्र ववश्वको अन्य खाडी क्षेत्रहरू सान फ्राखन्सस्को, र्ोवकयो र न्युयोकबको प्रावववधक वसजबनशीलता र आविबक
सफलतालाई प्रवतस्पधाब वदने सोचमा चीनले वनमाब ण गदै छ ।

चीनको दवक्षण केन्द्रमा रहेको यो क्षेत्रमा ६ करोड ८० लाख मावनसहरूको र्सोर्ास रहे को छ भने यसले ५६,५५० वगब
वकलोवमर्र क्षेत्रफल ओगर्े को छ (तु लनाका लावग कािमाडाँ ैै, लवलतपुर र भक्तपुर वजल्लाको सौंयुक्त क्षेत्रफल ६४२ वगब
वकवम छ) ।
यो क्षेत्रमा हङ्कङ, मकाउ र चीनको गुआनदोङ प्रदे शको नय सहरहरू पछब न् । यस प्रस्ताववत खाडी क्षेत्रमा चीनको १% भूभाग,
५% जनसङ्ख्ा पछब भने समग्र चीनको १२% कुल ग्राहस्ि उत्पादन यहाँ र्ार् आउँ छ । दे शहरूसँग तुलना गने हो भने
अवहल्यै नै यो ववश्वको ११औौं िूलो अिबतन्त्र हुनआउँ छ ।

ववशाल खाडी क्षेत्रको अवधारण पवहलो पर्क सन् २००९ मा उिाइएको वियो तर सहरहरूर्ीच रहे को वववभन्न अवरोधहरूले
त्यसको ववकासमा असर गरररहे को छ । यो क्षेत्रले तीन अलग राष्टर जस्तो गुण भएको सहरहरू : हङकङ–चीन, मकाउ–
चीन, र हङ्कङ–मकाउलाई समेर््छ । यी स्िानहरूमा तीन अलग कानुनी व्यवस्िा छ सािै त्यहाँ तीन फरक मुद्रा लागू छन् ।
यसको अवतररक्त त्यहाँ का र्ावसन्दाले तीन फरक पासपोर्ब र्ोक्नुपछब । अको कविनाइ भाषाले पु ¥याउने दे खखजछ । यो क्षेत्रमा
वचवनयाँ भाषाकै अलग अलग हाङ्गो म्यान्डाररन र क्यान्टोवनज र्ोवलजछ ।

“ववश्वको अन्य खाडी क्षेत्रसँग प्रवतस्पधाब गनबको लावग वचवनयाँ सरकारले यी अवरोधहरू कम गनुबपछब वा हर्ाउनुपछब र
सहरूर्ीचको समायोजनलाई प्रोत्साहन गनुबपछब ।” घरर्ार कारोर्ार गने कन्सल्यान्सी सीर्ीआरईका अनु सन्धान प्रमुख
रहे को माकोस च्यानले र्ताए ।

यो पुलको उपयोवगता यहीवँ नर आउँ छ । यसले तीन सहरहरूर्ीच यातायात समय तीन घण्टार्ार् ३० वमनेर्मा झाररवदनेछ ।
जसले तीनै सहर एक घण्टाको दू रीमा आइपुग्नेछन् ।
पुलले पलल ररभर डे ल्टामा पयलटन िृद्धि गराउनेछ
यो पुल पयबर्न र्ढाउने उद्दे श्य राखेर पवन र्नाइएको हो । “वतबमानमा चीनको मूल भूवमर्ार् हङ्कङ जाने भ्रमणकताब हरू
एक वा दु ई वदनको र्साई गने वहसार्ले हवाइमागबर्ार् आउने गदब छन् । उनीहरू ववशेष वकनमेलको लावग हङकङ आउँ छन्
र पलब ररभर डे ल्टाको अन्य क्षेत्रमा जादै नन् ।” च्यानले भने । पुलको प्रयोग हुन िाले पवछ चीन र अन्य राष्टरर्ार् आएका
पयबर्कहरू हङ्कङ एअरपोर्ब र्ार् मकाउ र मूलभूवम चीनमा ४५ वमनेर्वभत्रै पुग्न सक्छन् ।

ववगतमा पोचुबगलको उपवनवेश रहे को मकाउको मुख् आकषबण भनेको क्यावसनो हो । “यो ववश्वको सर्ैभन्दा िूलो जुवा
खेवलने सहर हो । सािै ववशाल वचवनयाँ भूभागमा जुवाका लावग कानुनी अनुमवत भएको एक मात्र सहर यही हो ।” च्यानले
भने ।

आरामदायी मयसम र समृद्ध वनस्पतीका कारण ‘चीनको फ्लोररडा’ भवनने यो िाउँ पररवार–मैत्री पवन छ । अवहले यो क्षेत्रमा
भववष्यमा र्ढ् ने पयबर्कलाई ध्यानमा राखेर वववभन्न ररसोर्ब , पाकब र गल्फ खेलमैदानहरूको वनमाब ण भइरहे को छ ।
पुलको अवतररक्त यो क्षेत्रमा हङ्कङलाई चीनसँग तीव्र गवतको रे ल सञ्जालमाफबत जोड् ने ‘ग्याङ्झाउ–सेजझेन–हङ्कङ एक्सेप्रेस
रे ल सम्पकब’ र ‘वलयान्टाङ–वहउङ यवउन वाई वसमाना वनयन्त्रण ववजदु ’ पवन वनमाब ण भइरहे को छ । यी दु वै पवन यो वषबको
अन्त्यमा प्रयोगमा आउनेछन् ।

सेतो हात्ती ?
तर सर्ैले यसलाई फाइदाको रूपमा हे रररहे का छै नन् । “पुल पैसाको नास मात्र हो,” हङ्कङमा अझ र्ढी लोकतन्त्रको माग
गरररहे का एक स्वतन्त्र हङकङ्गेली साौं सद क्याउवडयो मोले भवनन् । “अवहले नै मूलभूवमसँग हङ्कङलाई जोड् नको लावग
हामीसँग हवाई, समुद्र्री र जवमन सम्पकबहरू छन् । िप पररयोजना वकन चावहएको वियो ?”

अन्य आलोचकहरू जस्तै यो पुल वनमाब णलाई राजनीवतक कदम माखजछन् । सन् २०१४ मा प्रजातन्त्र पक्षधरहरूले सुरु गरे को
‘अकुपाई हङ्कङ’ ले र्ेइवजङलाई झस्कायो । त्यसपवछ र्ेइवजङले यो सहरमा वनयन्त्रण र्ढाएको छ । ववरोधीहरूले यो पुल
यही वनयन्त्रण कायम राख्ने माध्यमका रूपमा हे रररहे का छन् ।
“यसले हङ्कङलाई चीनसँग लगभग पािे घरमा रहे का र्च्चालाई सालनालले आमासँ ग जोडे जसरी जोड् छ । यसलाई हे रेपवछ
मातृभूवमसँग जोवडएको जस्तो महसुस होला ।” मोले भने ।

मोको अको पवन वचन्ता छ । उनी हङ्कङको ववद्यमान सडक सञ्जालले पु लको कारणले िवपने गाडीहरूलाई धान्न सक्नेमा
वचन्ता गवछब न् । यसका सािै उनी हङ्कङलाई िप पयबर्कहरूको खाँ चो नभएको ववचार राखछछन् । “हङ्कङ वभडभाडयुक्त
भएको छ । अवहले नै हाम्रो सहरमा सम्पूणब सौंयुक्त अवधराज्यमा भन्दा धेरै पयबर्क आउँ छन् ।” सन् २०१६ मा हङ्कङले ५
करोड ६७ लाख पयबर्कलाई वभत्र्याउँ दा सौंयुक्त अवधराज्यभरी ३ करोड ७६ पयबर्क आएका विए ।

पुलमा भएको लगानीको खर्ल भार


मोको आलोचनाको अको पक्ष भनेको यो पुलमा हङ्कङलाई आफ्नो वहस्सामा पनेभन्दा र्ढी अनुपातमा खचब भार पाररयो भन्ने
छ । तीन क्षेत्रीय सरकारले यो पररयोजनामा सहकायब गरे का विए । वतनले आफ्नो भूभागमा पने सौंरचनाको वहस्साको आविबक
भार उिाएका विए ।

हङ्कङ–झुहाई–मकाउ पु ल वनकायले प्रदान गरे को सूचनामा मुख् पुलमा भएको खचब रकम ७.५६ अर्ब डलर भनेको छ ।
यसमध्य ४.३२ अर्ब डलर र्ैङ्क ऋणर्ार् पूवतब गररएको वियो । र्ाँ की ३.२४ अर्ब अमेररकी डलरमध्ये १.३८ अर्ब अमेररकी डलर
हङ्कङले र्ेहोरे को वियो ।

हङ्कङ यातायात तिा र्सोवास ब्युरोकी प्रवक्ताले यस पररयोजनामा हङ्कङले िप ४.५७ अर्ब डलर वसमाना ‘क्रवसङ’मा र
अको ३.१९ अर्ब डलर मुख् पुलर्ार् वसमाना ‘क्रवसङ’ जोड् न सम्पकब सडक वनमाबण गनब

खचब भएको वियो । यसरी हङ्कङको कुल खचब ९ अर्ब डलर हुन आएको छ ।

“हङ्कङले पुलका लावग वनक्कै र्ढी लगानी ग¥यो” मोले भवनन् – “तर यहाँ यसको फाइदा दे खखरहे का छै नयौं ।”
पुलको विशेषता
पुलको खास आवश्यकतार्ारे मा वववाद रवहरहँ दा यो पुल इवजवनयररङको असाधारण सफलता हो भन्ने चावहँ सवबसम्मत
दे खखजछ ।

यो पुललाई आि रे क्टर म्यावग्नच्युडसम्मको भूकम्प िेग्ने गरी र्नाएको छ । सािै समुद्र्र क्षेत्रमा रहने भएकाले सुपर समुद्री
तुफान र िूलो आकारको कागो जहाजको धक्का सहने वहसार्ले यो पु ल र्नाइएको छ ।

यो पुल वनमाब णमा ४ लाख र्न खिल मात्रै प्रयोग भएको छ । वजङ्वलनका अनु सार प्रावववधक रूपमा यो पररयोजनाको
सर्ैभन्दा जवर्ल पक्ष भनेको ६.७ वकवम समुद्रमुवन रहने र्नेल वनमाब ण वियो ।
यो र्नेल र्नाउनै पने वियो, वकनवक पलब ररभर डे ल्टा ववश्वको सर्ैभन्दा व्यस्त जहाज आवतजावत गने क्षेत्र हो । हङ्कङ–
झुहाई–मकाउ पुल अवधकारीहरूको अनुसार प्रत्येक वदन यो र्ार्ो हँ ैुदै ४ हजार जहाजहरू आवत जावत गछब न् ।

वजङ्वलनकाअनुसार यो र्ने ल ३३ ‘तत्व’र्ार् र्नेको छ । प्रत्येक तत्व १८० वमर्र लामो, ३८ वमर्र चयडाइ र ११.४ वमर्र उच्च
छन् । यो ८० हजार र्न तयलको रहे को छ ।

फेरर र्नेल दु ई मानव वनवमबत र्ापुर्ीचमा र्नाइएको हो । प्रत्येक र्ापु एक लाख वगब वमर्रको छ । र्ापु कम गवहराई भएको
समुद्री क्षेत्रमा र्नाइएको छ । तर र्ापु वनमाब णको कायब सवजलो विएन ।

त्यसका अवतररक्त पुल वनमाब णका क्रममा वातावरणीय असरलाई महत्व नवदइएको यस पररयोजनामा काम गने
कामदारहरूको सुरक्षामा प्रयाब प्त सावधानी नअपनाइएको भनेर पररयोजनाको आलोचना भएको वियो ।

पररयोजनाको हङ्कङ वसमाना क्रवसङ र सम्पकब सडक वनमाब णको क्रममा ७ कामदारहरू मरे को र २७५ जना कामदारहरू
घाइते भएको राजमागब ववभागले र्तायो ।
वववभन्न अवरोधहरू झेलेर पुल वनमाब ण सवकएको छ । हाल अवधकारीहरू पु ल सञ्चालनमा ल्याउनु अवघको अखन्तम तयारी
गरररहे का छन् । उनीहरू भन्सार र चेकपोइन्ट वनमाब ण, आकखिक दु घबर्नाको र्ेलामा र्चाउ गने व्यवस्िा गने र ‘र्ोल’
मूल्य वनधाब रण आवदमा जुर्ेका छन् ।

यो पुलमा गाडीहरूको गवत १०० वकमी प्रवतघण्टा राखखएको छ ।

अर्को केही मवहनामा हाल खावल रहे को यो समुद्री राजमागब कार, र्स, र्र क र लोरीहरूले भररनेछ । वसएनएन ।

You might also like