You are on page 1of 2

चिचिय ाँ कम्पिीले चिभुवि चवम िस्थल

चवस्त र अड् क यो, ठे क्क तोड् िे मुडम


प्र चिकरण
सुचिल पोखरे ल
1प्रतितिया

143
SHARES
FacebookTwitterEmail

फाइल फोटो
१२ वैशाख, काठमाड ौं । तितियााँ कम्पिीले तिभुवि तिमािस्थलको रिवे तवस्तारको काम अड् काएको छ । िेपाल
िागररक उड्डयि प्रातिकरणले पटकपटक काम सुरु गिन पिािार गरे पति िाइिा सान्छी कन्स्ट्रक्सि् इन्न्ितिररङ
ग्रुप अफ कम्पिीले सुिुवाइ गरे को छै ि ।
तिमान णको काम गि िोभेम्बरमै सुरु हुिुपिे हो । िर, पााँ ि मतहिा तित्दासम्म पति तिमान ण सुरु भएको छै ि ।
िारम्बार आग्रह गदान पति िटे रेपतछ िागररक उड्डयि प्रातिकरण तिमान ण कम्पिीसाँग ठे क्का िोड् िे मुडमा दे न्खन्छ

यसअति स्पेतिस कम्पिी कन्स्ट्रक्टोरा सान्िोशे ले तिमान ण कायन अति ििढाई ३ वर्न रोकेर राखेको तथयो । सि् २०१३
दे न्ख काम थालेको सान्िोशेले सि् २०१६ को तडसेम्बरसम्म िम्मा २० प्रतिशि काम सकेको तथयो ।

काम िगरे को भन्दै सान्िोशेसाँग ठे क्का िोडे पतछ तवमािस्थल तिस्तारलाई प्रातिकरणले िीि भागमा तिभािि गरे र
छु ट्टाछु ट्टै ठे क्का लगाएको तथयो । त्यसमध्य रिवे तवस्तार अथान ि एिसीिी ००१ को तिम्मा िाइिा सान्छीले पाएको
तथयो ।

िर, यो कम्पिीले पति काम गरे ि । स्रोिका अिुसार अतहले प्रातिकरणमा ठे क्का िोडीहाल्िे वा केतह समय पखनिे
भन्ने छलफलमा छ । ‘ठे क्का िोड् िे िै हो, अरु तवकल्प दे न्खाँदैि,’ एक अतिकारीले भिे, ‘एक मतहिा पति पखनिे
न्स्थति छै ि ।’

दु ई ठे केदार कम्पिीले भिे काम गरररहे का छि् । एउटा कम्पिीले तवमािस्थलको टतमनिल तिमान ण र अकोले
िेिरे टर िथा अन्य उपकरण िडाि गरररहे को छ ।

पतछल्लो समय िेपालको एकमाि अन्तरान तररय तवमािस्थल, टीआईएमा ल्यान्ड हुिे तवमािहरुको सख्या िढ् दो छ ।
िर, तवमािस्थलको क्षमिा भिे िढ् ि सकेको छै ि । यसका लातग क्षेतिय अन्तरान तररय तवमािस्थल भैरहवा र पोखरा
ििन्दासम्म टीआईएलाई सम्भव भएसम्म तवस्तार गिुनको तवकल्प छै ि ।

तवमािस्थलमा िाप िढे का कारण तवमािहरुले काठमाड क ौं ा आकासमा ४५ तमिेटसम्म होल्ड भएर िस्नु पिे न्स्थति
छ । तवमािस्थलमा केतह समस्या दे न्खए अन्तरान तररय उडािहरु रद्द गिुनपछन । केतह तदिअति मािै मातलन्दो एयरको
तवमाि रि वेिाट तिन्िएर िातहर गएपतछ झण्डै १२ िन्टा उडाि प्रभातवि भयो ।

You might also like