You are on page 1of 3

उड्डयन प्राधिकरणका महाधनर्दे शक हटाउने कसरत

सात अर्ब गु माउँ र्दै सरकार


शु क्रर्ार, ३० भर्दौ २०७४, ०८ : ०१ | सन्तोष न्यौपाने |

काठमाडौौं- पयबटनमन्त्री धितेन्द्रनारायण र्दे वले नेपाल नागररक उड्डयन प्राधिकरणका महाधनर्दे शक सञ्जीव
गौतमलाई धिम्मेवारीर्ाट हटाउने उद्दे श्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई कररर् सात अर्ब रुपैयाँ
घाटा हुन सक्ने र्दे खिएको छ ।
गौतमलाई सोधिएको स्पष्टीकरणपधछ धिभुवन धवमानस्थल धवस्तारको ठे क्का धववार्दमा धसौंगापुरमा चधलरहे को
मु द्दाको आधर्बटरेसनमा पराधित हुने सम्भावना र्ढे को छ । र, त्यस्तो भएमा नेपाल सरकारलाई कररर् सात अर्ब
रुपै याँ घाटा पने छ ।
मन्त्री र्दे वले गौतमलाई स्पष्टीकरण सोिेर धिभुवन धवमानस्थल धवस्तारको ठे क्का रद्द भइसकेको स्पेधनस
कम्पनीलाई मुद्दा धित्न सधिलो पाररधर्दएका छन् । िवधक यसअधघ काठमाडौौं धिल्ला अर्दालत र उच्च अर्दालतमा
माि होइन, स्पेनको अर्दालतमा हालेको मुद्दा पधन नेपाल उड्डयन प्राधिकरणले धितेको धथयो । तर, यो मुद्दा
धसौं गापु रमा समेत चधलरहे को छ ।
मन्त्रालय स्रोतका अनुसार धवधभन्न तहका अर्दालतमा धितेको प्राधिकरणले अर् मन्त्रालयको स्पष्टीकरणलाई
आिार मान्दै िफत भएको पफबमेन्स ग्यारे न्टी, अधिम भुक्तानी र कम्पनीधवरुद्ध हालेको मुद्दाका आिारमा कररर्
७ अर्ब रुपैयाँ गुमाउनुपने अवस्था आउन सक्छ । यसरी प्राधिकरणसँग मुद्दा लधडरहेको कम्पनीलाई फाइर्दा पुग्ने
गरी स्पष्टीकरण तयार पानेमाधथ छानधर्न हुनुपने मागसमेत हुन थालेको छ ।
धवमानस्थल धवस्तार कायब धचत्त नर्ुझेपधछ स्पेधनस कम्पनी सान िोसेलाई ठे क्कार्ाट हटाइएको धथयो । उक्त
कम्पनीलाई ठे क्कार्ाट हटाएपधछ प्राधिकरणले ‘पफबमेन्स ग्यारे न्टी’ र अधिम भुक्तानी िफत गरे को धथयो ।
सान िोसे को पफबमेन्स ग्यारे न्टी ५७ करोड ८९ लाि ८६ हिार ३ सय १३ रुपैयाँ नौ पैसा र अधिम भुखक्तानी १
अर्ब ८ करोड २ लाि ४७ हिार ६ सय २६ रुपैयाँ १८ पैसासमेत गरी १ अर्ब ६५ करोड ८२ लाि ३३ हिार ९ सय
३९ रुपै याँ २७ पैसा िफत गरी प्राधिकरणको िातामा ल्याउने काम भइसकेको छ ।
ठे केर्दारले सम्झौता अन्त्य भएपधछ २ अर्ब १७ करोड रुपैयाँ भुक्तानी मागेकोमा प्राधिकरणले ९ करोड रुपैयाँ माि
भु क्तानी धर्दएको धथयो । उक्त कम्पनीले प्राधिकरणधवरुद्ध ४ अर्ब ६० करोड रुपैयाँ क्षधतपूधतब माग गर्दै हालेको
मु द्दा धित्र्दै आएका र्ेला प्राधिकरण नेतृत्वले गर्दै नगरे को कमिोरी र्दे िाउने मन्त्री र्दे वको प्रयासले अन्ततः
ठे केर्दार कम्पनीलाई मुद्दामा फाइर्दा हुने र्दे खिएको छ ।
गौतमको कायबकाल २ वषब र्ाँकी छ । पयबटन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षण महाशािाका
सहसधचव सु रेश आचायब र केही व्यवसायीसँग धमलेर मन्त्री र्दे वले उनलाई हटाउन र्ुिर्ार ११ र्ुँर्दे स्पष्टीकरण
सोिे का हुन् । मन्त्री र्दे व नेपाल लोकताखन्त्रक फोरमका तफबर्ाट सरकारमा गएका हुन् ।
पयब टन मन्त्रालयका स्रोतका अनुसार आचायब प्राधिकरणको महाधनर्दे शक र्न्न चाहे का छन् । त्यस्तै केही
व्यवसायीले मन्त्रीर्ाट फाइर्दा धलन गौतमलाई हटाउन िोिेका छन् । २ वषबको कायबकालमा कुनै पधन धववार्दमा
नताधनएका गौतम शखक्त र्दलाल समूह तथा केही कमबचारीको तारो र्न्दै आएका छन् । एक वषबअधघ
अखियारमा उिुरी गरे र हटाउन िोज्दा उनले ‘खिन धचट’ पाएका धथए ।
प्राधिकरणको चालू आधथबक वषबको र्िेट पाररत भएको छै न । त्यसमा मन्त्रीलगायतको केही स्वाथब घुसाउने
प्रयास भइरहे को छ । तर मन्त्रीको स्वाथबमा गौतम र्ािक रहे को भन्दै उनलाई हटाउने प्रपञ्च रधचएको र्दार्ी
स्रोतको छ ।
गौतमले आफूलाई सोधिएका प्रश्न सान्दधभबक र सत्य नभएको र्ताए । ‘मलाई स्पष्टीकरण सोधिएको छ,’
नागररकसँ ग कुरा गर्दै गौतमले भने, ‘म ती प्रश्नमा सान्दधभबकता र्दे खदर्दनँ ।’ आफन्त धर्रामी परे र अस्पताल पुगेका
गौतमलाई अस्पतालमै स्पष्टीकरणको पि थमाइएको धथयो ।
उनले ११ र्ुँ र्दे स्पष्टीकरणको िर्ाफ धर्दन ३ धर्दन समय नपुगेको भन्दै १० धर्दन मागेका धथए । तर मन्त्रालयर्ाट
मन्त्रीस्तरीय धनणबय भएको भन्दै ३ धर्दनधभि स्पष्टीकरण धर्दन सधचवस्तरीय ‘तोक आर्दे शपि’ धर्दइएको मन्त्रालय
स्रोतले र्तायो ।
गौतमकै प्रयासमा केही समयअधघ अन्तराब धष्टरय नागररक उड्डयन सौंगठन (आइकाओ) को कालोसूचीर्ाट नेपाल
हटे को छ भने युरोधपयन युधनयनको कालोसूचीर्ाट हटाउने प्रयास भइरहे को छ । त्यसैगरी, २०६४÷६५ र्दे खि
नभएको प्राधिकरणको ‘ब्यालेन्स अधडट’ यसै मधहनाधभि सधकन लागेको छ ।
गौतमलाई पधहलो नम्बर र्ुँर्दामा नागररक उड्डयन प्रधशक्षणका नाममा भक्तपुरको सानो धठमीमा रहे को कररर्
१५० रोपनी िग्गा अधतक्रमण भएको र सम्पधत्त सौंरक्षणमा कुनै भूधमका निेलेको आरोप छ । प्राधिकरणको
तथ्ाौं कअनुसार उक्त िग्गाको लािपुिाब सुरधक्षत छ भने कसैले अधतक्रमण गरे को छै न ।
र्दोस्रो नम्बर र्ुँर्दामा राधष्टरय गौरवको आयोिनाका रूपमा रहे को गौतमर्ुद्ध अन्तराब धष्टरय धवमानस्थल धनमाब ण
कायब मा भएको प्रगधत सन्तोषिनक नभएको भधनएको छ । िानकारहरूका अनुसार राधष्टरय गौरवका आयोिना
मन्त्रालयले सीिै हे छब । उक्त धवमानस्थल धनमाब णमा एधसयाली धवकास र्ैंक (एधडर्ी) प्रत्यक्ष सहभागी छ र यसको
धनमाब ण कायबमा प्राधिकरणभन्दा मन्त्रालय र्ढी धिम्मेवार हुने र्दे खिन्छ ।
ते स्रो नम्बर र्ुँ र्दामा पधन राधष्टरय गौरवका रूपमा रहे को प्रस्ताधवत र्दोस्रो अन्तराब धष्टरय धवमानस्थलको काम २५
प्रधतशतभन्दा कम गराएको भन्दै धनिी िग्गा प्राखि, सुकुम्बासी पुनस्र्थापनालगायतको समस्यामा ठोस काम
नगरे को आरोप लगाइएको छ । मन्त्रालय स्रोतका अनुसार यस धवषयमा केही समयअधघ नेपाली सेनासँग
एमओयु सम्झौता भइसकेको छ भने िौंगल फडानीर्दे खि अन्य काम सुरु भइसकेका छन् ।
गौतममाधथ लगाइएको चौथो आरोपमा धिभुवन अन्तराब धष्टरय धवमानस्थल क्षमता सुिार आयोिनाको ठे क्का पाएको
स्पे धनस ठे केर्दार कम्पनी (एमएस सान िोसे ) लाई र्दर्ार् धर्दएर सुिारको काम गनुब पनेमा उल्टै हटाएको भन्ने
आरोप लगाइएको छ । तर उक्त ठे केर्दार कम्पनीलाई हटाउने धनणबय गर्दाब र्ोडब को अध्यक्षमा आचायब र
तत्कालीन मन्त्री समेत सहभागी धथए । मन्त्रालयको मन्त्री र सहसधचवसमेतको सौंलग्नतामा भएको धनणबयलाई
हालका मन्त्रीले एकल धनणबय गरे को िस्तो आरोप लगाएर स्पष्टीकरण सोिेका छन् ।
त्यसै गरी, गौतमलाई धिभुवन धवमानस्थलको आयातधनयाब त गोर्दाम भवन सञ्चालन र व्यवस्थापनका लाधग लामो
समयर्दे खि ठे क्कामा लगाउन नसकेको आरोप लगाइएको छ । ठे क्कामा धर्दने धनणबयलाई भने प्राधिकरण र्ोडब ले
नै र्दु ई पटकसम्म अस्वीकृधत गरे को धथयो । यस्तै यसमा परे को मुद्दा सवोच्च अर्दालतमा धवचारािीन अवस्थामा छ
। ‘वायर हाउस अपरे टर’ धसौंगापुरको स्काइधलफ्ट कम्पनीलाई धर्दने धनणबय प्राधिकरणले र्ोडब मा पेस गरे को धथयो
। र्ोडब ले अस्वीकृत गरे पधछ उच्च अर्दालतमा उसैलाई धर्दनु भन्ने आर्दे श धर्दएको धथयो । उक्त धनणबयलाई पधन
र्ोडब ले अस्वीकृत गरे को धथयो ।
गौतमलाई पोिरा अन्तराब धष्टरय धवमानस्थल हतारमा धशलान्यास गरे को र धनमाब ण कायब सुरु नगरे को आरोप
लगाइएको छ । उक्त धवमानस्थल धनमाब ण गनब धचधनयाँ एखिम र्ैंकले २२ अर्ब रुपैयाँ ऋण सहयोग गरे को छ ।
उक्त र्ैं कले प्राधिकरणको सम्पूणब आय ‘एक्सकोनब एकाउन्ट’ मा रािेर सावाँ , ब्याि धर्दनुपने सतब रािेको धथयो ।
यो प्राविान प्राधिकरणका लाधग राम्रो नभएको भन्दै गौतमले नै कररर् ढे ड वषबको लगातर प्रयासपधछ पोिरा
धवमानस्थलको माि आय राख्ने धनणबय गराउन सफल भएका धथए । उक्त धवमानस्थल धनमाब णका लाधग सम्झौता
भई काम सु रु भइसकेको प्राधिकरणले िनाएको छ । गौतममाधथ धवमानस्थलको धशलान्यास हतारमा गराएको
आरोप लगाए पधन उक्त धशलयान्स समारोहमा तत्कालीन प्रिानमन्त्री पुष्पकमल र्दाहाल, मन्त्री धवयिकुमार
गच्छे र्दारलगायत पुगेका धथए ।
मन्त्रीले केही समयअधघ धवमानस्थलमा हवाई इन्धन पोखिएको घटनालाई पधन स्पष्टीकरणमा प्रश्न उठाएका छन् ।
साथै मन्त्री र्दे वले मौंगोधलयामा भएको एधसया प्रशान्त क्षेिको ५४औौं हवाई महाधनर्दे शकको सम्मेलन सधकएको ४
धर्दनपधछ माि फकेकाले पर्दर्ाट धकन र्िाब स्ती नगने भन्ने उठाएका छन् ।

You might also like