You are on page 1of 4

जग्गाको भाउँ कौडिको मु ल्य हुनसक्ने -यसरी िु ब्दै छ

लगानी
February 26, 2018 by admin
FacebookMessengerTwitterGoogle+WhatsAppMore11.5K
८ फागुन, काठमािौौं/ नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कजाा प्रवाह रोकमा किाई गना थालेको छ ।
अडहले डवशेषगरी अनुत्पादक क्षेत्रमै बैकका कजाा प्रवाह तुलनात्मक रुपमा बढी भईरहे को छ । यसलाई
रोक्न राष्ट्र बैंकले किाई गरे को हो । राष्ट्र बैंकको किाईको प्रत्यक्ष मारमा भने सेयर, घरजग्गा र अटो लोनमा
परे को छ ।

बजारमा तरलता अभावभएको भन्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कजाा प्रवाह नगना डनदे शन डदएको राष्ट्र
बैंकका गभनार िा. डिरञ्जीवी नेपालले जानकारी डदए । उनका अनुसार सेयर, घरजग्गा र अटो लोनमा
कटौती गना बैकरलाई डनदे शन डदएका डथए । त्यस लगत्तै नेपाल बैंकसा सौंघले अनु त्पादक क्षेत्रका रुपमा
डिडत्रत गररएको घर जग्गा कजाा , माडजान लेण्डिङ र अटो लोनमा व्यापक कटौती गने डनर्ाय गरे को डथयो ।
अडहले भने घरजग्गाको कारोबार ठप्प प्राय छ । घरजग्गाको मडहनैडपच्छे कारोबार घट् दै अब जग्गाको भाउँ
कौडिको मुल्य हुन सक्ने ब्यबासायीहरु बताउँ छन् । बैंकले यस्ता क्षेत्रमा लगानी नगने भनेपडछ राता रात
कमाउला भन्नेहरु िुलुाम्मै िु ब्ने अवस्थामा आएका छन् ।

एक मडहनादे ण्डि जग्गा िोज्दै डहिे का लडलतपुरका अनुप शमाा अडहले डनकै िुशी दे ण्डिएका छन् । एक
मडहना दे िी जग्गाको िोडजमा भौतारी रहे का रहे छन् । उनी डदनहु जसो दलाडलको सौंपकामा पुग्दा रहे छन ।
उनी अब जग्गा डकन्ने पक्कामा पुगेका छन् । भन्छन् , २० फुटे बाटोमा ७ डदन अघी ९ लाि आना भन्दै डथए,
आज ७ डदन पडछ ६ लाि आनामा डलउ मन्दी आयो भन्दै छन् , अब १० डदन मात्र कुनुा पछा , ६ बाट ४ मा
आउछन त्यसपछी मात्र म डकन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंकहरुलाई, लोन त बन्दै गनुा पछा ,
नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहे छ ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा किाइ गरे पडछ घरजग्गा क्षेत्रमा कारोवार ठप्प छ । कारोबारको
कमीसँगै मूल्य पडन कम हुन थालेको व्यवसायी बताउँ छन् । आनाको १० लाि भनेको जग्गा ७ डदन मात्र
भयो ६ लाि आनामा डलनु भन्दा पडन मान्छे ले डलन छोडि सकेका छ । ठु ला ब्यबसायी िुलुामै िु ब्ने अवस्थामा
पुग्छन् , भने ४ आना ८ आना मात्र डलने साना लगानी कताा लाई भने फाईदा हुने छ सस्तोमा िररद गना पायो
।’ पडछल्लो समयमा कारोबार नै भएको छै न् भन्दा फरक नपने जग्गा तथा आवास डवकास सौंघका
महासडिव मीनमान श्रेष्ठको भनाई छ । उनी भन्छन् , ‘माग भए पडन कारोबार हुन सकेको छै न ।’ राष्ट्र बैंकले
तोकेको डसडलङका कारर् कारोबारमा डशडथलता आएको उनले बताए ।

राष्ट्र बैंकले जग्गा कारोवारको लाडग कजाा प्रवाा ह गना डसडलङ तोकेको छ । डसडलङका कारर् व्यवसाय ठप्प
भएपडछ केही समयअडघ व्यवसायीले राष्ट्र बैंक र सरकारका अडधकारीसँग छलफल गरे का डथए ।
छलफलमा िासै डनष्कषा नडनक्लेपडन व्यवसायीले सरकारी अडधकारीहरुले कुनै राम्रो डिडसजन डलनेमा
ढु क्क छन् ।
बैंडकङ क्षेत्रमा तरलता अभाव दे ण्डिएसँगै अडहले ठूल्ठु ला अपाटा मेन्ट समेत नगदमा िररद भईरहे का छन् ।
पडछल्ला प्रोजेक्टहरूमा ७५ प्रडतशतको हाराहारीमा नगद िररद भएको श्रेष्ठको भनाई छ । तर बैंकहरूले
भने राष्ट्रबैंकको डनदे शन अनुसार घरजग्गामा लगानी ठप्पै पारे का छन् । यो अबधी कण्डिमा २/३ बषा नै िल्न
सक्ने दे ण्डिएको उनको भनाई छ । अडहले अवस्थामा सबासाधारर् जनतालाई जग्गामा लगानी गररहाल्नुस्
भन्ने अवस्था पडन छै न । पडछल्लो समयमा जग्गाको मूल्यमा पडन असर परे को उनले बताए ।

अडहले जग्गाको मूल्य २ गुना घट् न थाडलसकेको छ । पडहले ररयलस्टे टको कजाा मा डसमा तोक्दा मण्डन्द आयो
। पडछ मण्डन्दको असर सडकनै लाग्दा भूकम्प आयो र त्यसले पडन हाउडजङ र अपाटा मेन्टबारे नकारात्मक
असर ग¥यो । पडछ पुनडनमाा र् गरे र बेच्ने बेलामा कजाा मा कटौती गररयो र ब्याज वृण्डि भयो, यडतबेला
घरजग्गा व्यवसाय िरम सौंकटमा छ’, महासडिव डमनमान श्रेष्ठले भने ।

नेपाल उद्योग बाडर्ज्य महासौंघको शहरी डवकास सडमडतका सभापडत तथा घर जग्गा व्यवसायी ओमराज
भिारीले पडन तरलताका नाममा घर जग्गाको ऋर्मा कटौती गररएसँगै व्यवसाय सौंकट उन्मुि रहे को
बताए । ‘शहरी क्षेत्रमा एक करोि भन्दा कम मूल्यका घर पाइँ दैनन् , एक करोिमा घर डकन्न आउने मान्छे
कसैसँग पडन नगद हुन्न । सबैले बैंकबाट ऋर् डलने हो । बैंकले ऋर् डनयन्त्रर् र व्याज वृण्डि गरे पडछ घर
डबडि घट् छ’, भिारीले भने । उनले भूकम्पका कारर् थला परे को घर जग्गा व्यवसाय तौंडिनै लागेका बेला
राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए ।

नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हे ना दृडष्ट्कोर्मै व्यापक सुधार आवश्यक रहे को उनको दावी छ
। ‘युरोप र अमेररकामा घरको मूल्य एक लाि िलर पदाा बैंकले एक लाि १० हजार िलर ऋर् डदन्छन्
डकन की उसले इन्टे ररयर र फडनािर लगायतका समानमा अडतररक्त लगानी गरे को हुन्छ । तर नेपालमा भने
जम्मा ७० प्रडतशत मात्रै ऋर् पाइन्छ’, अडहले त त्यो पडन ठप्प छ अवस्था ज्यादै नाजुक भन्न पुगेको
राजभिारीको दु िेसो छ ।

युरोप, अमेररकामा मोगेज डशषाकमा डदइने घर जग्गा कजाा को ऋर् भुक्तानी अवधी पडन ३५ बषा हुने र
सुरुमा ब्याज मात्रै डतरे र अण्डिममा एकै पटक सावाँ भु क्तानी गने सुडबधा पडन रहे को उनले जानकारी डदए ।
नेपालमा भने ७० प्रडतशत मात्रै कजाा डदएर पडन सावाको डकस्ता र व्याजसडहत १५ बषाडभत्रै भुक्तानी
गररसक्नु पने व्यवस्था राण्डिएको पडन उनले असिुडष्ठ पोिे ।

राष्ट्र बैंकले जग्गा कारोवारको लाडग कजाा प्रवाा ह गना डसडलङ तोकेको छ । डसडलङका कारर् व्यवसाय ठप्प
भएपडछ केही समयअडघ व्यवसायीले राष्ट्र बैंक र सरकारका अडधकारीसँग छलफल गरे का डथए ।
छलफलमा िासै डनष्कषा नडनक्लेपडन व्यवसायीले सरकारी अडधकारीहरुले कुनै राम्रो डिडसजन डलनेमा
ढु क्क छन् ।

बैंडकङ क्षेत्रमा तरलता अभाव दे ण्डिएसँगै अडहले ठूल्ठु ला अपाटा मेन्ट समेत नगदमा िररद भईरहे का छन् ।
पडछल्ला प्रोजेक्टहरूमा ७५ प्रडतशतको हाराहारीमा नगद िररद भएको श्रेष्ठको भनाई छ । तर बैंकहरूले
भने राष्ट्रबैंकको डनदे शन अनुसार घरजग्गामा लगानी ठप्पै पारे का छन् । यो अबधी कण्डिमा २/३ बषा नै िल्न
सक्ने दे ण्डिएको उनको भनाई छ । अडहले अवस्थामा सबासाधारर् जनतालाई जग्गामा लगानी गररहाल्नुस्
भन्ने अवस्था पडन छै न ।
पडछल्लो समयमा जग्गाको मूल्यमा पडन असर परे को उनले बताए । अडहले जग्गाको मूल्य २ गुना घट् न
थाडलसकेको छ । पडहले ररयलस्टे टको कजाा मा डसमा तोक्दा मण्डन्द आयो । पडछ मण्डन्दको असर सडकनै
लाग्दा भूकम्प आयो र त्यसले पडन हाउडजङ र अपाटा मेन्टबारे नकारात्मक असर ग¥यो । पडछ पुनडनमाा र्
गरे र बेच्ने बेलामा कजाा मा कटौती गररयो र ब्याज वृण्डि भयो, यडतबेला घरजग्गा व्यवसाय िरम सौंकटमा छ’,
महासडिव डमनमान श्रेष्ठले भने ।

नेपाल उद्योग बाडर्ज्य महासौंघको शहरी डवकास सडमडतका सभापडत तथा घर जग्गा व्यवसायी ओमराज
भिारीले पडन तरलताका नाममा घर जग्गाको ऋर्मा कटौती गररएसँगै व्यवसाय सौंकट उन्मुि रहे को
बताए । ‘शहरी क्षेत्रमा एक करोि भन्दा कम मूल्यका घर पाइँ दैनन् , एक करोिमा घर डकन्न आउने मान्छे
कसैसँग पडन नगद हुन्न । सबैले बैंकबाट ऋर् डलने हो । बैंकले ऋर् डनयन्त्रर् र व्याज वृण्डि गरे पडछ घर
डबडि घट् छ’, भिारीले भने । उनले भूकम्पका कारर् थला परे को घर जग्गा व्यवसाय तौंडिनै लागेका बेला
राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए । नेपालमा घर जग्गा व्यवसाय र
कारोबारलाई हे ना दृडष्ट्कोर्मै व्यापक सुधार आवश्यक रहे को उनको दावी छ । ‘यु रोप र अमेररकामा घरको
मूल्य एक लाि िलर पदाा बैंकले एक लाि १० हजार िलर ऋर् डदन्छन् डकन की उसले इन्टे ररयर र
फडनािर लगायतका समानमा अडतररक्त लगानी गरे को हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रडतशत मात्रै ऋर्
पाइन्छ’, अडहले त त्यो पडन ठप्प छ अवस्था ज्यादै नाजुक भन्न पुगेको राजभिारीको दु िेसो छ ।

युरोप, अमेररकामा मोगेज डशषाकमा डदइने घर जग्गा कजाा को ऋर् भुक्तानी अवधी पडन ३५ बषा हुने र
सुरुमा ब्याज मात्रै डतरे र अण्डिममा एकै पटक सावाँ भु क्तानी गने सुडबधा पडन रहे को उनले जानकारी डदए ।
नेपालमा भने ७० प्रडतशत मात्रै कजाा डदएर पडन सावाको डकस्ता र व्याजसडहत १५ बषाडभत्रै भुक्तानी
गररसक्नु पने व्यवस्था राण्डिएको पडन उनले असिुडष्ठ पोिे ।

नेपाल बैंकसा सौंघका अध्यक्ष अडनल शाह घर जग्गामा लगानी गनुालाई अनुत्पादक भन्ने पररभाष नै गलत
रहे को बताउँ छन् । ‘हामीले घर जग्गामा लगानी गनुालाई नै अनुत्पादक भडनरहे का छौौं, घर घिे रीमा लगानी
नगनुा भनेर नागररकलाई सधै ँ िे रामा बस्नु भन्न िोडजएको हो ?’ शाहले प्रडतप्रश्न गरे । अनुत्पादक कजाा
भनेको के हो भन्ने कुरा नेपालका डनयामक डनकायले बुझ्नै नसेको पडन दावी गरे ।

राष्ट्र बैंकले किाइ गरे पडछ घरजग्गा डकनबेिमा ७५ प्रडतशतभन्दा धेरैले कमी आएको छ । केन्द्रीय बैंकले
घरजग्गा कजाा मा लगाएको रोक, सरकारले पररवतान गरे को मूल्याौं कन प्रर्ाली र डकनबेिमा पुँजीगत
लाभकरलगायतका नीडत डनयमले गदाा घरजग्गा कारोबार ठप्प हुने डदशातफा उन्मुि भएको कुरा
व्यवसायीले बताएका छन् ।

यो आडथाक वषाको ९ मडहनामा गतवषा घरजग्गाबाट प्राप्त राजस्वको आधा पडन प्राप्त नभएको र प्राप्त
भएको रकम पडन सरकारले घरजग्गाको मूल्याौं कनमा २५ प्रडतशत बढाएकाले मात्र उठे को हुनाले
डकनबेिमा कुल ७५ प्रडतशत कमी आएको अनुमान गररएको भूडमसुधार तथा व्यवस्थापन डवभागका एक
अडधकृतले बताए । डवभागको तथ्ाौं कअनुसार िालू वषाको पडहलो ९ मडहनामा ३ अबा ५० करोि रुपैयाँ को
हाराहारीमा घरजग्गा रडजष्ट्रेसन तथा अन्य राजस्व सौंकलन भएको छ । “यडद मूल्याौं कन नबढे को भए
वषाभररमा ३ अबा राजस्व सौंकलन गना पडन मुण्डिल हुने रहे छ,” डवभागका एक अडधकृतले भने ।
गएको वषा सरकारले घरजग्गाबाट ७ अबा ४ करोि राजस्व सौंकलन गरे को डथयो । अडहले बैंक तथा डवत्तीय
सौंस्थाले घर तथा जग्गा डकन्नका लाडग ऋर् डदँ दैनन् । पडछल्लो दु ई वषादेण्डि डनरिर रूपमा बढ् दै गएको
मूल्यमा उच्चवृण्डि भएपडछ तरलता अभावको समस्या दशाा उदैं घर कजाा बन्द गरे को छ । घरजग्गा
कारोबारबाट सरकारले पाउने राजस्व ४ वषाअडघको अवस्थामा पुग्ने लक्ष्यर् दे ण्डिएको छ । २०६३ साल
सरकारले ३ अबा २७ करोि रुपैयाँ राजस्व सौंकलन गरे को डथयो । डटभी अन्नपूर्ामा िबर छ

You might also like