You are on page 1of 4

तीन तहलाई बााँडियो सिकको डिम्मेवारी

५७ हिार डकडि सिक स्थानीय र प्रदे श सरकार िातहत


फाल्गुन १६, २०७४सुदीप कैनी
काठमाड ौँ — संघीय सं रचना कायाा न्वयनसौँगै ५७ हजार ककलोकमटर सडक प्रदे श र
स्थानीय सरकारमातहत गएका छन् । भ कतक पू र्ाा धार तथा यातायात मन्त्रालय र संघीय
माकमला तथा स्थानीय कर्कास मन्त्रालयअन्तगा तका ७० हजार कककम सडकमध्ये ५७
हजार कककम अब प्रदे श र स्थानीय तहले कनयकमत रे खदे ख, कर्स्तार र ममातसम्भार
गने छन् ।
प्रदे श र स्थानीय तहकभत्र आर्श्यक पने सडकको कर्स्तार पकन आगामी कदनमा कतनै
कनकायले गने छन् । गाडी गुड्न थाकलसकेका सडकको संरक्षण संर्द्र्धन गने कजम्मा पकन
प्रदे श र स्थानीय तहलाई कदइएको छ । भ कतक पू र्ाा धार मन्त्रालयले राकरियस्तरका १३
हजार कककममा समेकटने ४८ र्टा राजमागाको कनमाा ण र रे खदे ख गने प्रर्क्ता राजे न्द्रराज
शमाा ले बताए । संकर्धानमै उल्ले ख भएबमोकजम संघ, प्रदे श र स्थानीय सरकारको
पू र्ाा धार कर्कासमा काम बाौँ ँौँडफाौँ ट गररएको उनले बताए ।

‘कर्गतमा सामान्य प्रकृकतका सडक पकन केन्द्रबाट हे ने पररपाटी कथयो,’ शमाा ले भने ,
‘संघीय प्रणालीमा गएपकछ काम पकन तलदे खख माकथसम्म कर्भाजन गररएको छ ।’
सडकको स्तर र प्रकृकत हे रेर काया कर्भाजन गररएको उनले जनाए ।

एउटा प्रदे शबाट अको प्रदे श जोड् ने राकरिय महत्त्वका सडक केन्द्रीय मन्त्रालय मातहत
रहने उनले जानकारी कदए । शमाा ले भने , ‘ती सडकको स्तरर्ृखिदे खख आर्श्यक पु ल
बनाउने काम हामी गछौं ।’ कामको बोझ घटे पकछ गुणस्तरीय राकरिय राजमागासौँगै
रे लमागाहरूको काम अकघ बढाउने मन्त्रालयको तयारी छ । १३ हजार कककम सडकलाई
आर्श्यक बजे टबाहे क अन्य रकम प्रदे श सरकारमा आगामी आकथा क र्र्ादेखख पठाउने
उनले बताए ।

‘मन्त्रालयमा कायारत कमाचारी पकन प्रदे श र स्थानीय तहमा खकटन थाकलसकेका छन् ,’
उनले भने , ‘आगामी साउनदे खख बजे ट पकन पठाउौँ छ ं ।’ भ कतक पू र्ाा धार मन्त्रालयबाट
प्रदे श ५ मा सहसकचर्स्तरका कमाचारी खकटइसकेका छन् । सातर्टै प्रदे शमा प्राकर्कधक
तहका कमाचारी पठाइएको हो ।

भ कतक पू र्ाा धार मन्त्रालयमा चालु आकथाक र्र्ामा ९५ अबा रुपै याौँ बजे ट छ । त्यसमध्ये
कररब १५ अबा बजे ट प्रदे श र स्थानीय तहमा पठाउन सककने मन्त्रालयले जनाएको छ ।
‘केन्द्रीय मन्त्रालयको दाकयत्व बढी छ, कम्तीमा ८० अबा बजे ट आर्श्यक हुन्छ,’ उनले
भने , ‘रे लमागाहरूको काम थाल्न अझै बजे ट अपु ग हुन्छ ।’ अथा मन्त्रालयसौँग समन्वय
गरे र संघ र प्रदे श तहमा बजे ट कर्कनयोजन गररने उनले बताए ।

स्थानीय तहकभत्रका ३१ हजार ९ सय ४ कककम सडक स्थानीय सरकारले र कजल्लास्तरीय


२५ हजार ७ सय २८ कककम सडक प्रदे श सरकार मातहत रहने स्थानीय कर्कास
मन्त्रालयले जनाएको छ । ‘एउटै प्रदे शकभत्रका दु ईभन्दा बढी स्थानीय तह जोड् ने
सडकलगायत पू र्ाा धारको काम सम्बखित प्रदे श सरकारको हुन्छ,’ मन्त्रालयका भ कतक
पू र्ाा धार महाशाखाका एक प्राकर्कधकले भने । नगरपाकलका र गाउौँ पाकलकाकभत्रका
स्तरर्ृखि गनुा पने , कर्स्तार हुने सडकको कजम्मे र्ारी सोही स्थानीय तहले कलने उनले
बताए । स्थानीय कर्कास मन्त्रालयले चालु आकथाक र्र्ादेखख नै ती तहमा भ कतक
पू र्ाा धारको बजे ट पठाइसकेको छ । पू र्ाा धार महाशाखाका अकधकां श कमाचारी स्थानीय
तहमा खकटन थालेका छन् । प्रमुखबाहे कका अन्य प्राकर्कधक कमाचारीलाई कायाक्षेत्रमा
पठाइएको हो ।

प्रदे श मातहत रहने कजल्लास्तरीय सडकमध्ये एक हजार ३ सय १० ककलोकमटर कालोपत्रे,


५ हजार ८ सय ६९ कककम सडक ग्राभे ल, १८ हजार ५ सय ४८ कककम कच्ची, ७ हजार १
सय ८० कककम बाह्रै मकहना गाडी गुड्न सक्ने, १८ हजार ५ सय ४८ कककम कहउौँ दमा मात्रै
गाडी चल्ने र ५ हजार ३३ ककलोकमटर सडक कनमाा णाधीन चरणमा छन् । स्थानीय तह
मातहतको ६ सय ९३ कककम सडक मात्रै कालोपत्रे भएको छ । ६ हजार ९ सय ५४ कककम
ग्राभे ल, २४ हजार २ सय ५७ कककम कच्ची सडक रहे को मन्त्रालयले जनाएको छ ।

योबाहे क स्थानीय तहमा गाडी गुड्न नसक्ने र कर्स्तार हुौँ दै गरे का कररब ३२ हजार कककम
सडक रहे को अनु मान मन्त्रालयको छ । कच्चीभन्दा तल्लोस्तरका सडकलाई ७० हजार
कककमकभत्र गणना गरे र समार्ेश गररएको छै न । प्रदे श र स्थानीय तहको सडकको
मापदण्ड कस्तो बनाउने भन्ने अध्ययन भइरहे को छ । तीनै तहमा काम कर्भाजन भएपकछ
पू र्ाा धार कर्कासमा नयाौँ प्रकर्कधको प्रयोग बढ् ने मन्त्रालयका प्राकर्कधक बताउौँ छन् ।
स्थानीय तहदे खख प्रदे श र संघमा समेत दक्ष प्राकर्कधक जनशखक्तको खाौँ चो रहे को
उनीहरूको भनाइ छ ।

कुन सरकारलाई कुन सिक ?

केन्द्रीय सरकार
– ४८ राकरिय राजमागा (१३ हजार कककम)
– प्रदे श–प्रदे श जोड् ने सडक
– रे लमागाका काम

प्रदे श सरकार
– प्रदे शकभत्रका स्थानीय तह जोड् ने (२५,७२८ कककम)
स्थानीय सरकार
– नगरपाकलका र गाउौँ पाकलकाकभत्रका (३१,९०४ कककम)
– गाडी नचल्ने , कर्स्तार हुौँ दै गरे का (कररब ३२,००० कककम)
प्रकाकशत : फाल्गुन १६, २०७४ २१:५४

You might also like