You are on page 1of 9

यति ठूलो रिङिोड बन्दा

साइकल लेन खोई?

ित्न िाम श्रेष्ठ


साईकल अतियन्ता
2.8kShares
सय ौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझै लाग्ने हजार ौं मुर्तिमा बास र्लएका
दे वताको बास भएको उपत्यकामा थु र्िएका मार्िस, र्तिले बिाएका कौंर्िटको जौं गल,
अब्यवन्दथथत सडक जौं जालबाट िे पा: उपत्यकाको स्वरूप र स्वभाव र्वकृत र र्वसौंगत
रूपमा फेररिँ दै छ।

मन्दिरै मन्दिरको शहर भिे र र्वश्व िर्सद्ध िे पा (काठमाड )ौं उपत्यकाको जीवन्त र्चिारी
र पररचय अब्यवन्दथथत र सबै भिा वायु िदु र्ित शहर भिे र फेररिँ दै छ।

एल र्वश्वर्वद्यालय र कोलन्दिया र्वश्वर्वद्यालयबाट हरे क विि र्िकाल्िे ईन्भाईरोमेन्ट


पफोमेन्स ईन्डे क्स (EPI) मा सि् २०१४ दे न्दि िै पुछारमा परे को िे पाल यसपाली २०१७
मा पर्ि पुछारमै परे र सौंसारकै वायु िदु र्ित दे शमा गर्िएको छ। यो सिँगै काठमाड ौं
र्वश्वकै वायु िदु र्ित शहरमा परे को छ।

११लाि मोटर गाडी र बाईक यहािँ को सडकमा गु ड्दाको पररणाम धुलो धुवािँ , टर ार्फक
जाम र दु र्िटिाको आौं तक यर्त छ की र्बहाि र्रबाट र्हिँ डेको मार्िस सािँ झ सर्हसलामत
र्र फर्कििे हो र्क होईि ढु क्क हुि गाह्रो छ।

सफा लुगामा र्िस्केको ब्यन्दि र्र फर्किदािँ धु लो मै लो भएर आएको हुन्छ।


उपत्यकामा हाल ८ लाि बाईकसर्हत ११ लाि सवारी साधि छि् । हरे क मर्हिा १०
हजार जर्त सवारर साधि थु र्ि रहे का हुन्छि् ।

उपत्यका र्भत्र १५९४ र्कमी जर्त सडक छि् भिे सवारी साधि गु ड्िे ब्यस्त सडक ४७२
र्कमी छ।

सि् २००३ मा गरे को अध्ययि अिु सार उपत्यकाको वायु िदु िणमा िमुि र्जम्मेवार
३८% र्डजे ल पेटरोलले चल्िे सवारी साधिले र्िकाल्िे धु वािँ र २५% ती सवारीले उडाउिे
सडकको धु लो हो।
उि विि सम्म लगभग २ लाि मोटर गाडी, बाइक गु ड्थे। अथाि त २ लाि बाईक,
मोटरगाडीले धु वािँ र्िकाल्दा ३८% र धु लो उडाउिँ दा २५% को योग सम्पू णि वायु िदु िणको
६३% र्जम्मेवार र्थए।

१५ विि पर्छ यहािँ २ लािको पािँ च गु णाभिा बढी ११ लाि बाईक, मोटरगाडी थर्पए।
मर्हिै र्पच्छे १० हजार थर्पएको अवथथामा वायु िदू िण कर्त हदसम्म बढे को छ अिु माि
गर ! हाम्रो दै र्िक जीवि र भोगाई िै तथ्ाौं कहरु भिा बढी र्चच्याएर बोर्लरहे को छ।

हावा यर्त दू र्ित भईसकेको छ र्क िे पाल र काठमाड ौं र्वश्वकै सबै भिा वायु िदु र्ित दे श
र शहरमा गर्िि पु ग्दा हामीलाई पीडा र ररस मात्र उठ् छ तर सरकारिर्त वायु
िदु िणबारे शसि आवाज उठाउि हामी िागररक समाजहरुले सकेका छै ि ।

जसले दे श, शहर र समाजको साि र्गरे को छ, र्शर िु र्हररएको छ। भयावह धुलो, धुवािँ ,
टर ाफीकजामको अवथथा मेलम्ची िािे पािी र सुस्त सडक र्बस्तारले झिै आगोमा घ्यू
हाले झै बिाइरहे को छ।

यही अवथथामा हामीले र्वगत १० विि देन्दि साईकल मुद्दा उठाईरहे का छ ।ौं र्वर्वध
साईकल र् याली, क्यान्दम्पएि, छलफलमा साईकलका महत्व र गु रूत्वलाई सरकार,
समाज, शहर, िे ता, कमिचारीतन्त्रलाई बु झाउि िोर्जरहे का छ ।

समय समयमा हाम्रो साईकल आवाजहरु हाम्रो क्षमता, र्वविता, सर्ियतासिँगै कर्हले
उठ् िे गछि भिे कर्हले सेलाउिे ।

एक अध्ययि अिु माि अिु सार उपत्यका र्भत्र यातायातको ६५%जर्त १-५ र्कमी
सम्मको दु रीको यात्राको लार्ग हुिे गरे को छ। यस दु री पार गिि पर्ि सवारीसाधिमा
औसत १०-३० र्मिे ट लाग्ने गरे को छ। जु ि छोटो दु रीको यात्रा गिि सडकमा सुरर्क्षत
रूपमा साईकल चलाउि र्मल्िे साईकल ले ि बिाइएको भए मार्िसहरू कार, मोटर
गाडी, बाईक छोडे र साईकलमा यात्रा गिे र्थए।
र्बिा कुिै झन्झट, र्बिा कुिै जाम, ठे लमठे ल, कोचाकोच, धुवािँ , धुलोबाट बचे र त्यर्तिै
समयमा गन्तब्यसम्म िै पुर्गन्छ।

शहरी यातायातमा उपत्यकामा हालका ११ लाि सवारीसाधिमध्ये एक र्तहाईलाई मात्र


पर्ि साईकलले र्बथथापि गिि सक्यो भिे धेरै िै सडकमा सहज र वायु िदु िण र जाममा
सुधार आउिे छ।

यसका लार्ग िमुि च डा सडकहरुमा अर्िवायि सेग्रेगेटेड साईकल लेि र मध्यम र सािा
बाटाहरुमा र्मक्स्ड शे ररङ साईकल लेि बिाउि सर्कन्छ।

उपत्यकाको हावापािी, भु गोल, सौंस्कृर्त र सम्पदाले साईन्दिङ उपयु ि र र्वशे ि छ।


यहािँ का िे वारी बस्तीका र्भत्री गल्लीहरू जहािँ र्बभीन्न मन्दिर, स्तुपा र सत्तलहरु भएर
साईकल चलाउिु को र्वशे ि मज्जा छ। ती पुरािा ऐर्तहार्सक गल्लीहरू ठूला गाडी,
कार, मोटरसाईकलका लार्ग बिाईएका र्थएिि् । ती गल्लीका बाटा ठूला सवारीले
िाल्डािु ल्डी पारे का छि् र बाटोमु र्िको ढल र्बगाछि ि् ।

गाडी गु ड्दाको कम्पिले गल्ली गसिँगैका पुरािा िे वारी र्रहरू चर्किएर क्षर्त भईरहे को
हुन्छ। ती गल्लीलाई ठूला सवारीसाधि र्ििे ध गरे र साईकल, पैदल यात्राको लार्ग
िोर्लिु पछि । यसले उि बाटाहरु र्बर्ग्रि कम हुिे छ भिे त्यहािँ का गल्लीमा पयि टकीय
सम्भाविा र ब्यापार ब्यवसाय फस्टाउिे छ।

यसका लार्ग काठमाड ौं महािगरपार्लका, लर्लतपुर महािगरपार्लका, भिपुर


िगरपार्लकालगायत उपत्यकाका सबै िगरपार्लकाले साईकल मैत्री िीर्त र्लि
सक्नु पछि । साथै साईकलमैत्री, न्दिलचे यर मैत्री सडक र शहरको अवधारणा तयार
गिुि पछि ।

िे पाल सरकार लगायत सम्पू णि थथािीय सरकारले गाडी केन्दित यातायात िीर्त
(Vehicle-Centric Transportation Policy) होइि मार्िस केन्दित यातायात िीर्त
(People-Centric Transportation Policy) अपिाउि र्ढलो भईसक्यो। यी िीर्तहरू
दे शभरीका िगरपार्लकाहरुमा लागू गररए बु न्दद्धमािी हुिे छ।

यी साईकलको महत्वलाई बु झ्दै गम्भीर चासो र र्चन्ति थथािीय सरकारका मेयर,


उपमेयर लगायत जििर्तर्िर्ीहरुबाट हुिु पछि ।

हराभरा, स्वच्छ सु िर शहरको िारा कहािँ हरायो? साईकल र्ोिणापत्रसर्हत ल्याएर


चु िाव र्जत्नु भएको काठमाड ौं महािगरपार्लकाका मेयर र्वद्यासुिर शाक्यबाट
साईकल मुद्दाहरूमा कुिै िासै कदम िचार्लिँदा साईकलिेमी, वातावरणिेमी िश्न
गरररहे का छि् ।

पशु पर्तदे न्दि टे कुसम्म साईकल लेि बिाउिे र्वियमा िगरपार्लकाले यस विि
छु ट्याएको बजे टमा किसल्टे न्सीको टे ण्डरसम्म आिाि गरे को छै ि। अब उि बजे ट
फ्रीज हुिँ दैछ।

कोटे श्वरदे न्दि कलौंकीसम्मको चीि सरकारबाट बिै गरे को र्बस्ताररत ररङरोड सडकमा
साईकल लेि छै ि।

र्मर्डयि लाईि भएको, साईकल लेि हटाइएको, सािो फुटपाथ बिाईएको, र्िकै लामो
दू रीमा जे ब्रा िस रान्दिएको यस ररङरोड सडकमा कय ौं िार्वर्धक त्रु र्ट रहे को र्वज्ञले
कुरा उठाइरहे का छि् ।

अब सुरू हुि लागे को कलौंकी-महाराजगन्जको ररङरोड र्बस्तारमा पर्ि यही अवधारणा


आउिँ दैछ। यसमा सिन्दित थथािीय सरकारका िर्तर्िर्धले समयमै चासो र्दिु पछि ।

भयावह वायु िदु िण, टर ार्फक जाम, सडक दु र्िटिाले उपत्यकाको जीवियापि
िकितुल्य बिाउिु अर्र्िै यसका समाधािका लार्ग िीर्तर्ियम लगायत, अन्य र्बकल्प
िोर्जिु पछि ।
यसका लार्ग सहज, सस्तो, स्वास्थ्य र वातावरणमैत्री साईकल लेि यसको िमुि र्बकल्प
हो।
िे वारी सौंस्कृर्त सम्पदाबाट धिी र जीवन्त उपत्यकाकामा साईकल सौंस्कृर्तबाट अझै
जोर्डिु पछि । जहािँ िु ला ठाऊ होस्, स्वच्छ वायु बहोस्, सु िर,थचच्छ बागमती गौं गा
बगोस्।

त्यही सौंगीत सुिै साईकल चलाउिु को जस्तो र्मठो यात्रा दै र्िक अिु भवले हाम्रा र्दिहरु
कर्त स्वथथ र ताजा हुिे छ, जसले हाम्रा कायि , ब्यवहारमा पर्ि कर्त स्फूर्ति भदै कायि
सफल हुिे छि् ।

अत: साईकल लेिको राम्रो शु रूवात बागमती कररडोर, अन्य िदी कोररडोरबाट शु रु
गिि सर्कन्छ। बागमती िर्दको सरसफाई अर्भयाि र िदीमा ढल र्मसाउिे कायि बि
गदै जािु आवश्यक छ। बिे का अिु पयु ि साईकल लेिहरु पर्ि सुधार गरे र सक्दो
सदु पयोग गिुि पछि ।

सरकारी लगािीमा साइकल लेिहरुको राम्रो िे टवकि बिाईए धेरैभिा धेरै गाडी, कार,
मोटरबाईक चलाउिे पर्ि साईकलमा यात्रा थाल्िे छि् । साईकल लेि र्बिाको हालको
सडक एकदमै असुरर्क्षत छ। यहािँ ज्यािको जोन्दिममा रािे र र्कि साइकल चलाउिु ?

त्यसैले साईकल लेि, पथहरू, स्टाण्डहरुमा सरकारले लगािी गिुि शहर, समाज,
िागररक, दे श सबै को स्वास्थ्यमा लगािी गिुि हो। जु ि अत्यावश्यक र अर्िवायि छ।

Share:
िकार्शत र्मर्त: शर्िबार, फागुि १२, २०७४ ०९:०२:५

You might also like